मुख्य समाचार

वर्तमान सरकार लामो समय टिक्ने भरोसा कसैसँग पनि छैन : गगन थापा

वर्तमान सरकार लामो समय टिक्ने भरोसा कसैसँग पनि छैन : गगन थापा

| काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय टिक्ने भरोषा कसैसंग पनि नरहेको बताउनुभएको छ । बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले प्रधानमन्त्री...

प्रचण्ड सरकारका तीन विवादास्पद मन्त्री : रविलाई सहकारीको, अरू कसलाई के अभियोग?

प्रचण्ड सरकारका तीन विवादास्पद मन्त्री : रविलाई सहकारीको, अरू कसलाई के अभियोग?

| काठमाडौं, २३ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससँग गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए। त्यो गठबन्धन सरकार गठन भएको दुई दिनपछि बुधबार मन्त्रिपरिषद विस्तार गरे। मन्त्रिपरिषद विस्तार गर्दा उनले १६ जना...

नयाँ गठबन्धनका ४ दलबीच ८बुँदे सहमति

नयाँ गठबन्धनका ४ दलबीच ८बुँदे सहमति

| काठमाडौं, २१ फागुन । नयाँ गठबन्धनका चार राजनीतिक दलबीच सत्ता सहकार्यका लागि ८ बुँदे सहमति भएको छ । सोमबार राति सहमतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),...

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

| काठमाडौं, २१ फागुन । नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई शपथ दिलाउनुभएको हो । प्रधानमन्त्री...

बृहत्तर कम्युनिष्ट एकताको पहल सुरु भयो : प्रधानमन्त्री दाहाल

बृहत्तर कम्युनिष्ट एकताको पहल सुरु भयो : प्रधानमन्त्री दाहाल

| काठमाडाैं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताउनुभएको छ । सहीद प्रतिष्ठान नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र...

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

| काठमाडौं, २० फागुन। संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् ।...

गठबन्धन खरानीको डल्लो हो, कुनै पनि बेला फुट्न सक्छ : ओली

गठबन्धन खरानीको डल्लो हो, कुनै पनि बेला फुट्न सक्छ : ओली

| काठमाडौं, १६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताउनुभएको छ । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गठबन्धन खरानीको डल्लो...

गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

| काठमाडौं, १५ फागुन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा अख्तियारका पदाधिकारीसंग छलफल गर्दै समितिले आर्थिक अनियमितता लगायतका...

लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर छ : अर्थमन्त्री डा. महत

लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर छ : अर्थमन्त्री डा. महत

| काठमाडौं, १४ फागुन । अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । लघुवित्त र मिटरव्याज पीडितहरुले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै...

राप्रपालाई कटाक्ष गरेका सापकोटालाई शाहीको जवाफ- हत्या र हिंसा गरेर आएको हो र राजीनामा दिन ?

राप्रपालाई कटाक्ष गरेका सापकोटालाई शाहीको जवाफ- हत्या र हिंसा गरेर आएको हो र राजीनामा दिन ?

| काठमाडौं, १३ फागुन । प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएपछि...