अर्थ

आज बजेट ल्याउँदै सातै प्रदेश

आज बजेट ल्याउँदै सातै प्रदेश

| काठमाडौं, १ असार : मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन्...

नेप्से परिसूचकको पहिरो थामिएन

नेप्से परिसूचकको पहिरो थामिएन

| काठमाडौं, ३० जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको...

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

| काठमाडाैं, ३० जेठ : नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको...

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने

| काठमाडौं, ३० जेठ : आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने...

आजको तरकारीको तथा फलफूल मूल्य

आजको तरकारीको तथा फलफूल मूल्य

| काठमाडौं, ३० जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले सोमबार सार्वजनिक गरेको फलफूत तथा तरकारीको मूल्यअनुसार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ र अदुवा ५५ रुपैयाँ रहेको...

सुनको मूल्य ३०० रुपैयाँले घट्यो

सुनको मूल्य ३०० रुपैयाँले घट्यो

| काठमाडौं, ३० जेठ : सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइइबारको तुलनामासोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार...

यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

| काठमाडौं, ३० जेठ : अमेरिक डलरको भाउ सोमबार स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा...

चार हजार ऋणबाट सुरू गरेको व्यवसायको आम्दानीले घर र घडेरी खरिद

चार हजार ऋणबाट सुरू गरेको व्यवसायको आम्दानीले घर र घडेरी खरिद

| सप्तरी, २९ जेठ : महिलाहरूको आर्थिक क्रान्तिका लागि २०५० सालमा स्थाना गरिएको स्वेडेकले सप्तरीको महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग मात्र गरेको छैन, आर्थिक क्रान्ति नै ल्याएको छ। सप्तरीको राजविराज-२...

सोमबारबाट सीवाईसी नेपालको धितोपत्रमा कारोबार हुने, ओपनिङ मूल्य १०३३ रुपैयाँसम्म हुने सक्ने

सोमबारबाट सीवाईसी नेपालको धितोपत्रमा कारोबार हुने, ओपनिङ मूल्य १०३३ रुपैयाँसम्म हुने सक्ने

| काठमाडौं, २९ जेठ : सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार...

गण्डकी प्रदेशमा सञ्चालित विद्युतका आयोजनाका सहजीकरण गरिदिन अग्रह

गण्डकी प्रदेशमा सञ्चालित विद्युतका आयोजनाका सहजीकरण गरिदिन अग्रह

| काठमाडौं, २९ जेठ : नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्लाहरूमा सञ्चालित विद्युत प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको छ । प्राधिकरणले गण्डकी प्रदेशका मुख्यमन्त्री...