Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment अर्थ Archives - Page 7 of 39 - Pnpkhabar.com

अर्थ

व्यक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैंक स्वतन्त्र

व्यक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैंक स्वतन्त्र

| काठमाडौँ, १८ मङ्सिर : व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा अबदेखि नलाग्ने भएको छ । नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै...

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

| ठमाडौँ, १८ मङ्सिर : नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत...

स्वरेकका सुन्तालामा सुनौलो भविष्य

स्वरेकका सुन्तालामा सुनौलो भविष्य

| पोखरा, १८ मङ्सिर : विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु दुई लाख ५० हजार आम्दानी गर्र्दै...

ह्वातै बढ्यो सुनको भाउ

ह्वातै बढ्यो सुनको भाउ

| काठमाडौं, १८ मंसिर  : आज एकैदिन सुनको भाउ तोलामा ९ सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

पूँजी बजार विस्तारका लागि बोर्डको निर्देशन

पूँजी बजार विस्तारका लागि बोर्डको निर्देशन

| काठमाडौँ, १७ मङ्सिर : नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवारका लागि काठमाडौँ उपत्यकाबाहिर धितोपत्र दलाल व्यवसायीको सङ्ख्या थप गर्ने भएको छ । सङ्घीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिक रुपमा सक्रिय जिल्ला तथा...

स्वदेशमै सम्भावना देखेपछि विदेश मोह त्याग्दै २८ वर्षीय राहुल

स्वदेशमै सम्भावना देखेपछि विदेश मोह त्याग्दै २८ वर्षीय राहुल

| पोखरा, १७ मङ्सिर : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दैआउनु भएको छ । अध्ययनका लागि विदेशिएका...

अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

| पाल्पा, १७ मङ्सिर : रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छभन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उहाँले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आउनुभएको छ । अरिङ्गालको व्यापार...

थामियो शेयर बजार

थामियो शेयर बजार

| काठमाडौँ, १७ मङ्सिर  : आइतबार फराकिलो अन्तरले घटेको शेयर बजार आज भने थामिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सामान्य विन्दुले बढेको हो । कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव...

कुमारी बैंकले लाभांश शेयर दिने

कुमारी बैंकले लाभांश शेयर दिने

| काठमाडौँ, १७ मङ्सिर : बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष...

धान उत्पादनमा १० प्रतिशतले वृद्धि

धान उत्पादनमा १० प्रतिशतले वृद्धि

| भीमदत्तनगर, १७ मङ्सिर  :  गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई...