अपराध

काभ्रेमा १६ वर्षकी बालिकामाथि बलात्कार प्रयास

काभ्रेमा १६ वर्षकी बालिकामाथि बलात्कार प्रयास

| काभ्रे : काभ्रेको रोशी गाउँपालिकामा १६ वर्षकी बालिकामाथि ब लात्का रको प्रयास भएको छ । पालिकाको वडा नम्बर ७ रघुचौरका २३ वर्षीय हरिबोल भन्ने रेवन्तमणी अधिकारीले बालिकालाई बला त्का र...

सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

| मोरङ, २ कात्तिक: धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज-१० बस्ने २० वर्षीय रोशन यादवलाई...

‘बोक्सी’ को आशंकामा देवरले गरे भाउजुको हत्या

‘बोक्सी’ को आशंकामा देवरले गरे भाउजुको हत्या

| जनकपुरधाम, असोज ३१ :  महोत्तरीको महोत्तरी गाउँपालिका- ३ मडैका ४२ वर्षीय संजय कुमार झा अन्धविश्वासको कारण आफ्नै भाउजुको ह त्या गरेको रहस्य खुलेको छ । अनुसन्धानको क्रममा यस्तो रहस्य खुलेपछि...

रुपन्देहीमा प्रहरीसँगको झडपमा तीन जनाको मृ त्‍यु, ३० घाइते

रुपन्देहीमा प्रहरीसँगको झडपमा तीन जनाको मृ त्‍यु, ३० घाइते

| काठमाडौं, २४ असोज :  रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा तीन सर्वसाधारणको मृ त्यु भएको छ। सुरक्षाकर्मीले गो ली चलाउँदा तीन जनाको मृ त्यु भएको हो। गो ली लागेर घा...

एक वर्षदेखि नखोलिएको मन्दिरको दानपेटिका चोरी, दर्शनार्थीको १७ हजार  हरायो

एक वर्षदेखि नखोलिएको मन्दिरको दानपेटिका चोरी, दर्शनार्थीको १७ हजार हरायो

| बैतडी, २३ असोज : जिल्लाको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा राखिएको पैसासहितको दानपेटिका चो री भएको छ । गएको एक वर्षदेखि नखोलिएको दानपेटिका घटस्थापनाको अघिल्लो रात चो री भएको इलाका प्र...

झण्डै तीन लाख नगद र अन्य सामग्रीसहित १९ जुवाडे पक्राउ

झण्डै तीन लाख नगद र अन्य सामग्रीसहित १९ जुवाडे पक्राउ

| काठमाडौं, २१ असोज : झण्डै तीन लाख रुपैयाँ नगद र चेकसहित काठमाडौंबाट १९ जना जुवाडे पक्राउ परेका छन् । बाफलमा रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी...

आफ्नै श्रीमतीलाई भारतमा बेच्ने श्रीमानसहित २ जना पक्राउ

आफ्नै श्रीमतीलाई भारतमा बेच्ने श्रीमानसहित २ जना पक्राउ

| काठमाडौँ, २० असोज : आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्र ह रीले प क्रा उ गरेको छ...

टिकटक बनाउछु भन्दै सुनको सिक्री लुट्ने युवती प क्राउ

टिकटक बनाउछु भन्दै सुनको सिक्री लुट्ने युवती प क्राउ

| काठमाडौँ, १९ असोज : एक जनालाई ठ गी गरेको आरोपमा प्रहरीले दुई महिलालाई काठमाडौंको गोंगबुबाट प क्रा उ गरेको छ। महानगरीय अ प राध महाशाखाको टोलीले काभ्रे बनेपा नगरपालिका–३ की...

२ लाख घुससहित सव–इन्जिनीयर पक्राउ

२ लाख घुससहित सव–इन्जिनीयर पक्राउ

| काठमाडौँ, १९ असोज : सिंचाई विकास डिभिजन कार्यालय वसुन्धरामा कार्यरत एक सव–इन्जिनियरलाई २ लाख घुससहित प क्रा उ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर दीपककुमार केसीलाई घु...

साढे ३३ किलो सुन र सनमको ह’त्या प्रकरण : मुख्य आरोपीसहित ६ जनालाई जन्म कैद

साढे ३३ किलो सुन र सनमको ह’त्या प्रकरण : मुख्य आरोपीसहित ६ जनालाई जन्म कैद

| काठमाडौं, १९ असोज : जिल्ला अदालत मोरङले मुख्य आरोपी चूडामणि उप्रेती 'गोरे' सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ । साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको...