फोटो फिचर

ओछ्यानबाट उठ्न नसके पनि खुट्टाले लेखेरै कक्षा १० मा अध्ययन गर्दै यमबहादुर खाम्चा (फोटोफिचर)

ओछ्यानबाट उठ्न नसके पनि खुट्टाले लेखेरै कक्षा १० मा अध्ययन गर्दै यमबहादुर खाम्चा (फोटोफिचर)

| पाल्पाको रामपुर नगरपालिका– १ बर्दाकोट घर भएका २० वर्षिय यमबहादुर खाम्चा कक्षा १० मा अध्ययनरत छन् । बोल्न र हिड्न र हातले केही काम गर्न नसक्ने यमबहादुरले खुट्टाले नै लेख्ने,...

अब यस्ती देखिन्छिन फिल्‍म ‘ब्ल्याक’ की यी बालिका (फोटोफिचर)

अब यस्ती देखिन्छिन फिल्‍म ‘ब्ल्याक’ की यी बालिका (फोटोफिचर)

| पिएनपिखबर : संजय लीला भन्सालीको मास्‍टर फिल्‍म 'ब्ल्याक' ले सबैको मन छुन सफल भएको थियो। जसमा अमिताभ बच्चन र रानी मुखर्जीको शानदार अभिनयका साथै एक बाल कलाकारको अभिनय देखेर सबै...

विद्यालय नगई भाईवहिनी खेलाउनमा व्यस्त यी बालिका

विद्यालय नगई भाईवहिनी खेलाउनमा व्यस्त यी बालिका

| महोत्तरी गौशाला–९ की स्थानीय बालिका भाईलाई बोकेर बस्दै । यस वस्तीका वालवालिकाहरु विद्यालय नगई भाईवहिनी खेलाउनमा दिनभरि नै व्यस्त रहेका हुन्छन । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस

रेशम कीरा (फोटोफिचर)

रेशम कीरा (फोटोफिचर)

| स्याङ्जा,५ वैशाख : स्याङ्जाको वालिङ वडा नं १ स्थित रेशम खेती विकास कार्यालयमा पालिएका रेशम कीरा । तस्वीर : तोलाकान्त बगाले, रासस, वालिङ

ढकमक्क फुलेको लाली गुराँस (फोटोफिचर)

ढकमक्क फुलेको लाली गुराँस (फोटोफिचर)

| ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका स्थित मैदानेको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्वीर : नारायण ढुङ्गाना, रासस

जातीय भेषभूषामा सजिएकी युवतीहरु (फोटोफिचर)

जातीय भेषभूषामा सजिएकी युवतीहरु (फोटोफिचर)

| तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार इकाईले आयोजना गरेको एघारौ खैरेनीटार महोत्सवमा जातीय भेषभूषामा सजिएका युवतीहरु । तस्वीर ः कृष्ण न्यौपाने, रासस तनहुँ स्याङ्जा चापाकोट नगरपालिका दामाचौरका स्थानीय कुमाल युवतीहरु...

बुद्धचित्त फल्न थालेसँगै सुरक्षाको चिन्ता (फोटोफिचर)

बुद्धचित्त फल्न थालेसँगै सुरक्षाको चिन्ता (फोटोफिचर)

| काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका– ३ सरमथलीस्थित स्थानीय बासिन्दाले बारीमा लगाएको बुद्धचित्त माला फल्न थालेपछि सुरक्षाका लागि बनाएको टहरा । राम्रो जातको माला महँगोमा विक्री हुने भएपछि अरुले क्षति पु¥याउने डरले यसरी...

एक अर्कालाई सिस्नो लगाउदै नया बर्ष मनाउदै डोटीबासी (फोटोफिचर)

एक अर्कालाई सिस्नो लगाउदै नया बर्ष मनाउदै डोटीबासी (फोटोफिचर)

| देवरलाई सिस्नो लगाउदै भाउजू  डोटीको दिपायल स्थित नववर्षमा मनाउने  विसुपर्वमा  देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । तस्वीर...

ट्रिपरको ठक्करबाट २३ बर्षिय युवाको मृत्यु पश्चात ट्रिपरमा आगजनी

ट्रिपरको ठक्करबाट २३ बर्षिय युवाको मृत्यु पश्चात ट्रिपरमा आगजनी

| नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना।३३प ३४६६ नंं को मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा।५ ख २८९८ नं। को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर...

निउरो बिक्री गर्न बसेका बालक (फोटोफिचर)

निउरो बिक्री गर्न बसेका बालक (फोटोफिचर)

| तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही मन्दिर परिसरमा निउरो बेच्न बसेका तीन बालक । शैक्षिक शत्र शुरु हुन केही दिन बाँकी रहेको र विद्यालय जान नपरेका कारण फुर्सदको समयमा निहुरो...