Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment फोटो फिचर Archives - Page 12 of 21 - Pnpkhabar.com

फोटो फिचर

भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै

भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै

| जाजरकोट–डोल्पा सडकखण्ड अन्तरर्गत डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै । तस्वीरः हेमन्त केसी, जाजरकोट, रासस

हुम्लामा हिमपात

हुम्लामा हिमपात

| बुधबार रातिबाट हुम्लामा हिमपात भएर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । हिमपातसँगै चिसो बढ्दै गएकाले स्कुलमा परीक्षा दिने विद्यार्थीलाई समेत समस्या भएको छ । तस्वीरः दाने बोहरा, हुम्ला, रासस

हाँस्यकलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिए [फोटो फिचर]

हाँस्यकलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिए [फोटो फिचर]

| एजेन्सी : चर्चित कमेडियन कपिल शर्मा बुधबार आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिएका छन्। कपिलले वुधबार लामो समय देखिकी प्रेमीका गिन्नी चतरथसँग पन्जाबी शैलीमा विवाह गरेका हुन्। शर्माले सामाजिक...

‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ पशुपतिनाथबाट सुरु, १५० यात्रीलाई उपप्रधानमन्त्री पोखरेलले गरे विदाइ

‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ पशुपतिनाथबाट सुरु, १५० यात्रीलाई उपप्रधानमन्त्री पोखरेलले गरे विदाइ

| काठमाडौं, २४ मङ्सिर : समृद्ध सिन्धुली अभियानको आयोजनामा यस यसको राइड टु सिन्धुलीगढी साइकल यात्रा आइतबार राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित...

अर्जुनधारा जलेश्वरधाममा श्रद्धालु भक्तजन

अर्जुनधारा जलेश्वरधाममा श्रद्धालु भक्तजन

| पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा बिहीबार बाला चतुर्दशीको अवसरमा सतबीज छर्न आएका श्रद्धालु भक्तजन । तस्वीरः सन्तोष शर्मा, बनियानी, (झापा), रासस

निकयंकाको विवाहको पहिलो तस्बिर सार्वजनिक [फोटोफिचर]

निकयंकाको विवाहको पहिलो तस्बिर सार्वजनिक [फोटोफिचर]

| पिएनपिखबर  :  बलिउडबाट हलिउडसम्म चर्चामा रहने हिरोईन प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसले गत १ र २ डिसेम्बरमा विवाह गरेका थिए। दुबैले पहिला क्रिश्चियन र त्यसपछि हिन्दु रितिरिवाजबाट विवाह...

तिलिचो हिमालको सुन्दर दृश्य

तिलिचो हिमालको सुन्दर दृश्य

| मनाङ ङिस्याङ गाउँपालिका– ८ मा रहेको तारे गुम्बाबाट देखीएको तिलिचो हिमालको सुन्दर दृश्य । तस्वीर : नवीन लामिछाने, मनाङ, रासस

धैलागिरिको मनोरम हिमालको दृश्य

धैलागिरिको मनोरम हिमालको दृश्य

| म्याग्दीको रघुगंगा गाउँपालिका–८ खरिबोटबाट देखिएको संसारको सातौँ अग्लो धौलागिरि हिमालको मनोरम दृश्य । धौलागिरि सेन्चुरी पदमार्गले समेटिएको खरिबोटमा पर्यटकहरुको लागि घरबासको सुविधा छ । तस्बिरः कमल खत्री, बेनी, (म्याग्दी), रासस

जन्मदर्ता नहुँदा कक्षा दोहो¥याएर पढ्दै आएकी चन्द्रलाल बराइलीकी छोरी बर्सिना (फोटोफिचर)

जन्मदर्ता नहुँदा कक्षा दोहो¥याएर पढ्दै आएकी चन्द्रलाल बराइलीकी छोरी बर्सिना (फोटोफिचर)

| नागरिकताविहीन अतिविपन्न चन्द्रलाल बराइलीको परिवार । तस्वीर : रवीन्द्र काफ्ले, फिदिम पाँचथर, रासस, प्रदेश नं. १ जन्मदर्ता नहुँदा कक्षा दोहो¥याएर पढ्दै आएकी चन्द्रलाल बराइलीकी छोरी बर्सिना बराइली । तस्वीर :...

जुन अस्ताउँदै सूर्य उदाउँदै

जुन अस्ताउँदै सूर्य उदाउँदै

| हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथबाट देखिएको जुन अस्ताउँदै सूर्य उदाउँदै गरेको मनोरम दृश्य । तस्वीर : हरि बास्तोला, पोखरा, रासस