Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment फोटो फिचर Archives - Page 14 of 21 - Pnpkhabar.com

फोटो फिचर

मधेशी समुदायमा पनि छठ पर्वको रौनक [फोटो फिचर]

मधेशी समुदायमा पनि छठ पर्वको रौनक [फोटो फिचर]

| बुटवल, २७ कात्तिक  :  मैथिली समुदायमा लोकप्रिय भएको छठ पर्वको यहाँका मधेशी समुदायमा पनि रौनक देखिएको छ । उनीहरुले ‘छठ पर्व’ मनाउन रुपन्देहीको शुद्धोद्धन गाउँपालिका–१ स्थित घमाहा खोलामा माटोको वेदी...

तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो[फोटो फिचर]

तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो[फोटो फिचर]

| बेझाड, पाल्पा, २५ कात्तिक  :  कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा...

लक्ष्मीपूजासँगै उज्यालियो काठमाडौं (फोटो फिचर)

लक्ष्मीपूजासँगै उज्यालियो काठमाडौं (फोटो फिचर)

| [caption id="attachment_37873" align="alignnone" width="710"] हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्यलक्ष्मी पूजाको साँझ काठमाडौँको हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्य ।[/caption] [caption id="attachment_37874" align="alignnone" width="710"] लक्ष्मी पूजाको साँझ हलचोक डाँडाबाट देखिएको...

रानीपोखरी चौरमा परिणत

रानीपोखरी चौरमा परिणत

| भूकम्पले क्षतीग्रस्त काठमाडौँको रानीपोखरी पुनःनिर्माण गर्न ढिलाइका कारण चौरमा परिणत हुँदै । यसपटक रानीपोखरीको बाहिरै भाइ टीकामा टीका लगाइने भएको छ । तस्वीर :  चन्द्रकला क्षेत्री, रासस

काग तिहारको साँझ–पोखरा बजार [फोटो फिचर]

काग तिहारको साँझ–पोखरा बजार [फोटो फिचर]

| काग तिहारको साँझ कास्कीको काँहुडाँडाबाट देखिएको झिलिमिलि पोखरा बजार । तस्बिरः रोशन सापकोटा

रोल्वालिङ हिमशृङ्खला

रोल्वालिङ हिमशृङ्खला

| दोलखाको कालिन्चोकबाट देखिएको रोल्वालिङ हिमशृङ्खला । तस्वीर : प्रभु जिरेल, चरिकोट, रासस

पर्यटकीय झाँक्रिपानी

पर्यटकीय झाँक्रिपानी

| म्याग्दीको मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाँक्रिपानीबाट देखिएको मनोरम दृष्य । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी), रासस

थाँक्रोमा मकै भण्डारण

थाँक्रोमा मकै भण्डारण

| म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा थाँक्रोमा भण्डारण गरिएको मकै । ग्रामीण भेगमा यसरी मकै भण्डारण हुने गर्छ । तस्वीर  : कमल खत्री, बेनी (म्याग्दी), रासस

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

| मुक्तिनाथ मन्दिर नजिकै निर्माण भएको बुद्धको शालिकसँगै तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । तस्वीर : तारानाथ आचार्य, बलेवा (बागलुङ) रासस

तिहारलाई झिनियाँ

तिहारलाई झिनियाँ

| तिहारलाई लक्षितगरी बागलुङ बजारको एक पसलमा बेच्न राखिएको झिनियाँ रोटी लगायत अन्य परिकारहरु । तिहारमा झिनियाँ रोटीको अत्याधिक माग हुने गरेको छ । तस्वीर : सुवास गौतम, बागलुङ, रासस