फोटो फिचर

बैजनाथ बाबाको मन्दिर

बैजनाथ बाबाको मन्दिर

| कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ चुरे फेदीमा रहेको धार्मिक क्षेत्र मणिका धाममा रहेको बैजनाथ बाबाको मन्दिर । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

कक्षा ४ मा एकजना मात्रै विद्यार्थी

कक्षा ४ मा एकजना मात्रै विद्यार्थी

| दाङ शान्तिनगर गाउँपालिका–. ४ जुम्लेकुलाको सरस्वती आधारभुत विद्यालयमा कक्षा ४ की एक्ली विद्यार्थी दिपशिखा केसीसँग कुराकानी गर्दैै गाउँपालिकाका शिक्षा शाखा प्रमुख घनश्याम वली । तस्वीरः दीपक बोहरा, लमही(दाङ),प्रदेश नं.५, रासस

हिउँमा रमाउँदै युवा

हिउँमा रमाउँदै युवा

| हिउँसँग मनोरञ्जन लिँदै हुम्ला सिमकोटका स्थानीय युवा । आँगन हिलो नहोस् हिँड्न सजिलो होस भनी आँगनमा जमेको हिउँ ल्याएर एकै ठाउँमा थुपार्दै हुम्ला सिमकोटका स्थानीय हुम्ला सिमकोटका बालिका हिउँमा रमाउँदै...

हिउँबाट मानव आकृति बनाउँदै रमाए आन्तरिक पर्यटक

हिउँबाट मानव आकृति बनाउँदै रमाए आन्तरिक पर्यटक

| जुम्लामा हिउँ परेपछि हिउँबाट मानव आकृति बनाउँदै यसरी रमाए यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक ।   तस्वीर : मानदत्त रावल, जुम्ला, रासस

टिकोटबाट देखिएको हिमाल

टिकोटबाट देखिएको हिमाल

| म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटबाट हिमपातपछि खुलेको सुन्दर हिमशृङ्खला । तस्बिर : कमल खत्री, बेनी(म्याग्दी), रासस

हिमपातले पुरै ढाकेको विमानस्थलको दृष्य

हिमपातले पुरै ढाकेको विमानस्थलको दृष्य

| हुम्ला सिमकोटको विमानस्थल मा शुक्रबार हिमपातले पुरै ढाकेको दृश्य । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ । हुम्ला सिमकोटको विमानस्थल मा शुक्रबार हिमपातले पुरै ढाकेपछि हिउँ पन्छाउने...

हिमपात पछि सेताम्मे देखिइएको काफ्लेपाटी बजार

हिमपात पछि सेताम्मे देखिइएको काफ्लेपाटी बजार

| हिमपात पछि हिउँले ढाकिइएको ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा पर्ने माथिल्लो फेदीमा पर्यटकका लागि बनाईएको टेण्ट । तस्वीर : सन्तोष पुर्कुटी, रासस, ताप्लेजुङ

चरिचरनका क्रममा चट्याङ लागेर मरेका ५२ भेडा

चरिचरनका क्रममा चट्याङ लागेर मरेका ५२ भेडा

| मंगलबार साँझ बाजुराको बुढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीले पालेका ५२ वटा भेडा बडिमालिका नगरपालिका –७ चुथीको जंगलमा चरिचरनका क्रममा चट्याङ लागेर मरेको छ । तस्बिर : गंगराज...

हिउँ परेपछिको चन्द्रागिरिको सुन्दर दृष्य

हिउँ परेपछिको चन्द्रागिरिको सुन्दर दृष्य

| चन्द्रागिरि, १० माघ : उपत्यकावासीका लागि फुर्सदको समय बिताउने आकर्षक पर्यटकीय गन्तव्य चन्द्रागिरिमा बुधबारको दृश्य बेग्लै थियो । नियमितजसो मन्दिरमा पूजाआजा गर्ने, क्षितिजमा देखिएका हिमशृङ्खला र उपत्यकालगायत सुन्दर दृश्यलाई केन्द्रित...

शिवपोखरी आसपासमा हिउँ

शिवपोखरी आसपासमा हिउँ

| दोलखाको खरिढंगास्थित शिवपोखरी आसपासमा बुधबार परेको हिउँ । तस्बिर : प्रभु जिरेल,चरिकोट, रासस