फोटो फिचर

बिपिन र वर्षाले भेटे साँच्चिकैका ‘गोपी’ [फोटो सहित]

बिपिन र वर्षाले भेटे साँच्चिकैका ‘गोपी’ [फोटो सहित]

| काठमाडौँ, ६ माघ : शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन्...

प्रथम एपिक नेपाल म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न[फोटो सहित]

प्रथम एपिक नेपाल म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न[फोटो सहित]

| काठमाण्डौं, ६ माघ : प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट...

फिक्कल महोत्सवमा कलाघर, र्‍याफ्टिङको आकर्षणसँगै झुम्दै दर्शक

फिक्कल महोत्सवमा कलाघर, र्‍याफ्टिङको आकर्षणसँगै झुम्दै दर्शक

| खाङसाङ्ग (सिन्धुली) : ६ माघ : सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ ।...

दुना टपरीमा खानाको परिकार

दुना टपरीमा खानाको परिकार

| कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा वघर समितिले आयोजना गरेको थारु सांस्कृतिक कार्यक्रममा सहभागीलाई दुना टपरीमा खानाको परिकार राख्दै थारु महिला । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

नदीमाथि बाटो

नदीमाथि बाटो

| तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाँउपालिका जोड्ने कालीगण्डकी नदीमाथि बनेको वैकल्पिक बाटो । यही बाटोको प्रयोग गर्दै यहाँका बासिन्दाहरु आवजजावत गर्दछन । तस्वीर : सुरेन कुँवर । रत्ननगर, चितवन,रासस ।

काठका सामग्री आकर्षक बनाउँदै राउटे युवा

काठका सामग्री आकर्षक बनाउँदै राउटे युवा

| सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलामा बसोबास गर्दै आएका राउटे युवा काठबाट बनाइएका सामग्रीलाई आकर्षक बनाउँदै । तस्बिर : हिक्मतबहादुर नेपाली, दुल्लु (दैलेख), रासस

तरकारी फल्ने खेतमा इँट्टाभट्टा

तरकारी फल्ने खेतमा इँट्टाभट्टा

| काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आँपघारी आसपासका तरकारी फल्ने खेतमा इँट्टाभट्टा सञ्चालन गर्दै व्यवसायी । नगरपालिकाले पाँचखाललाई कृषि शहरको रुपमा विकास गर्न ‘पाँचखाल नगर, कृषि शहर’ को नारा दिए पनि उब्जाउयुक्त जमिन...

राष्ट्रनिर्माताको योगदानको स्मरण[फोटो फिचर]

राष्ट्रनिर्माताको योगदानको स्मरण[फोटो फिचर]

| काठमाडौँ, २७ पुस  : मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ...

अन्नपूर्ण हिमालको मनोरम दृश्य

अन्नपूर्ण हिमालको मनोरम दृश्य

| म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिइएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । चिसो बढेसंगै हिमपात हुन थालेपछि हिमालमा हिउँको मात्रा बढेको छ । तस्वीर : कमल खत्री, बेनी(म्याग्दी), रासस

सुन्दर गाउँ म्याग्दी

सुन्दर गाउँ म्याग्दी

| म्याग्दीको अन्नभण्डारको रुपमा चिनिने रत्नेचौर गाउँ । प्राकृतिक रुपले समेत सुन्दर यो गाउँ म्याग्दीको आकर्षक गाउँ हो । सुन्दर गाउँ हेर्न आन्तरिक पर्यटकहरु आउने गर्दछन ।   तस्वीर : ध्रुवसागर शर्मा,गलेश्वर,म्याग्दी...