| काठमाडौं, ५ बैशाख : बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार भएको छ । उनको विन्ड्सर कासलमा रहेको सेन्ट जोर्ज च्यापलमा अन्तिम संस्कार गरिएको हो । कोरोना भाइरसको...
| काठमाडौं, २७ फागुन : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ । सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित...
| काठमाडौं, २७ फागुन : (आज) बिहीबार महाशिवरात्री । भगवान शिवको पूजा आराधना गरी भव्य रुपमा मनाइँदैछ । महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको...
| ललितपुर, २१ फागुन : म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन् । म्यानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरूले ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरमा ललितपुरमा...
| काठमाडौं, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७०औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सीमित परिवारका सदस्यको उपस्थितिसँगै पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन्...
| काठमाडौं, ४ फागुन : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व (आज) मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ...
| काठमाडौं, १६ माघ : शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछ । देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा शुक्रबार देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै...
| काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै...
| काठमाडौं, २८ मंसिर : उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघरमा आन्दोलन गरेका छन् ।गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाडौं...
| जनकपुरधाम - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट आज दिउँसो नेपाल आइपुग्ने...