Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment राजनीति Archives - Pnpkhabar.com

राजनीति

कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

| काठमाडौ, १२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उहाँले गतबर्षको...

शिक्षा र स्वास्थ्यमा व्यापारीकरण अन्त्य गरिने : प्रवक्ता श्रेष्ठ

शिक्षा र स्वास्थ्यमा व्यापारीकरण अन्त्य गरिने : प्रवक्ता श्रेष्ठ

| काठमाडौँ, १२ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा निजी विद्यालयको व्यापारिकण अन्त्यसहित सामुदायिक विद्यालयको स्तर माथि उकासेर समृद्धिको लक्ष्य हासिल गरिने बताउनुभएको छ ।...

काङ्ग्रेसमा कारवाहीको तयारी

काङ्ग्रेसमा कारवाहीको तयारी

| काठमाडौँ, १२ चैत: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकले...

उपप्रधानमन्त्री पोखरेल अमेरिका प्रस्थान

उपप्रधानमन्त्री पोखरेल अमेरिका प्रस्थान

| काठमाडौँ, १२ चैत : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य...

संस्कृति समाप्त हुँदैन : नेता नेपाल

संस्कृति समाप्त हुँदैन : नेता नेपाल

| चितवन, ११ चैत : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको संस्कृतिलाई कसैले तेजेवत गरेर समाप्त गर्न नसक्ने बताउनुभएको छ । बराह क्षेत्र चताराधामका प्रमुख संरक्षक सिद्धमहायोगी...

क्षमतावान् खेलाडीको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री राउत

क्षमतावान् खेलाडीको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री राउत

| धनुषा, ११ चैत : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताउनुभएको छ । जनकपुरधाममा...

राष्ट्र र समाजका लागि गरिने योगदान खेर जाँदैन : उपप्रधानमन्त्री पोखरेल

राष्ट्र र समाजका लागि गरिने योगदान खेर जाँदैन : उपप्रधानमन्त्री पोखरेल

| विराटनगर, ११ चैत : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्र र समाजका लागि गरिने योगदान कहिले पनि खेर नजाने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला समिति मोरङद्वारा पूर्वउपप्रधानमन्त्री एवं...

‘युवा उद्यमी उत्पादनमा लाग्नुपर्छ’ :नेता महत

‘युवा उद्यमी उत्पादनमा लाग्नुपर्छ’ :नेता महत

| काठमाडौँ, ११ चैत : नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले सरकार युवा उद्यमी उत्पादनमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल उद्यमी समाज र गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको...

निर्वाचन आयोगमा थपलिया

निर्वाचन आयोगमा थपलिया

| काठमाडौँ, ११ चैत: संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ । सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ ।...

विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउछु : प्रधानमन्त्री ओली

विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउछु : प्रधानमन्त्री ओली

| काठमाडौँ, ११ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा...