राजनीति

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो : बाजा किन बजाएको ?

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो : बाजा किन बजाएको ?

| काठमाडौँ, २६ असोज : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको...

गठबन्धनको एजेन्डा : भ्रष्टाचारमुक्त कर्णाली

गठबन्धनको एजेन्डा : भ्रष्टाचारमुक्त कर्णाली

| सुर्खेत, २६ असोज : चुनावी माहोल तातिएसँगै सुर्खेतमा वाम लोकतान्त्रिक गठबन्धनले कर्णाली प्रदेशलाई भ्रष्टाचार र अनियमितता शून्य बनाउने एजेण्डा अघि सारेको छ । भ्रष्टाचार र अनियमितता अन्त्य गरी समृद्ध कर्णाली...

दीपक मनाङ्गे निर्विरोध निर्वाचित

दीपक मनाङ्गे निर्विरोध निर्वाचित

| मनाङ, २६ असोज : सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे (राजीव गुरुङ) निर्विरोध निर्वाचित...

निष्पक्ष र स्वतन्त्र पर्यवेक्षणका लागि प्रमुख आयुक्त थपलियाको आग्रह

निष्पक्ष र स्वतन्त्र पर्यवेक्षणका लागि प्रमुख आयुक्त थपलियाको आग्रह

| काठमाडौँ, २६ असोज : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताउनुभएको छ । आगामी...

जसपाकाे प्रदेश कार्यालयमा शिल्पीले गरे तालाबन्दी

जसपाकाे प्रदेश कार्यालयमा शिल्पीले गरे तालाबन्दी

| काठमाडौं, २६ असोज : जनता सममजवादी पार्टी नेपालकाे १ नं प्रदेश कार्यालय,ईटहरी हलगडामा शिल्पी विशेष प्रदेश समिति प्रदेश १ ले तालाबन्दी गरेकाे छ । आगामी मंसिर ४ गते हुन गईरहेकाे...

सरकार फेरि पनि अपूर्ण !

सरकार फेरि पनि अपूर्ण !

| काठमाडौं, २६ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) तर्फका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । जसपाले नेकपा एमालेको गठबन्धन रोजेपछि प्रधानमन्त्री देउवाले सरकारबाट हटाउने तयारी गरेका हुन्...

लक्ष्मण थारुको उम्मेदवारी रद्द

लक्ष्मण थारुको उम्मेदवारी रद्द

| काठमाडौं, २६ असोज : कैलाली ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।​ थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद...

सरकारी कर्मचारी र शिक्षकलाई आयोगको निर्देशन– चुनावका प्रचार सामग्रीमा लाइक र कमेन्ट समेत नगर्नू

सरकारी कर्मचारी र शिक्षकलाई आयोगको निर्देशन– चुनावका प्रचार सामग्रीमा लाइक र कमेन्ट समेत नगर्नू

| काठमाडौं, २६ असोज : निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ...

रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

| काठमाडौं, २५ असोज : टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको...

कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित हुने

कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित हुने

| काठमाडौँ, २५ असोज : नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ । कांग्रेसले आज एक...