राजनीति

शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानलाई खेर जान दिन्नौ : गृहमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानलाई खेर जान दिन्नौ : गृहमन्त्री श्रेष्ठ

| काठमाडौँ, २० जेठ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा पीडितलाई न्यायदिनेगरि भएको अनुसन्धानलाई खेर जान नदिने स्पष्ट पार्नुभएको छ । छुवाछूत मुक्तराष्ट्र घोषणाको १७ बर्षको सन्दर्भमा शनिबार...

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

| काठमाडौँ, २० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको विमानमार्फत साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...

हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेनन् : ओली

हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेनन् : ओली

| काठमाडौँ, २० जेठ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन्। अध्यक्ष ओलीले आफ्नो पार्टी...

देउवालाई सिंहको आग्रह- ‘अब पार्टीभित्र हिलो छ्यापाछ्याप नगरी विधिसम्मत जाऔं’

देउवालाई सिंहको आग्रह- ‘अब पार्टीभित्र हिलो छ्यापाछ्याप नगरी विधिसम्मत जाऔं’

| काठमाडौँ, २० जेठ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको अन्तरकलहलाई छोडेर विधिको शासनबाट पार्टी सुधार गरी सञ्चालन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । कांग्रेस जिल्ला कार्यसमिति...

कसैको बिरोध गरेर पार्टी ठूलो बन्दैन : सभापति शेरबहादुर देउवा

कसैको बिरोध गरेर पार्टी ठूलो बन्दैन : सभापति शेरबहादुर देउवा

| काठमाडौँ, जेठ २० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई...

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

| काठमाडौँ, जेठ १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्किँदै हुनुहुन्छ । यसअघि शुक्रबार प्रधानमन्त्री दाहालले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गर्नुभएको थियो ।...

नागरिकता विधेयक प्रमाणीकरण गरेर संसदको विशेषाधिकार हनन भएको एमालेकाे निष्कर्ष

नागरिकता विधेयक प्रमाणीकरण गरेर संसदको विशेषाधिकार हनन भएको एमालेकाे निष्कर्ष

| काठमाडौँ, जेठ १९ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उलङ्घन र संसदको विशेषाधिकार हनन भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय...

बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्रीको निर्देशन

बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्रीको निर्देशन

| काठमाडौँ, १९ जेठ : स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन बिभिन्न अस्पताललाई निर्देशन दिनुभएको छ । [caption id="attachment_24390" align="alignnone" width="800"] फाईल फोटो[/caption] शुक्रबार काठमाडौंको गंगालाल...

नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न सकिँदैन : गगन थापा

नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न सकिँदैन : गगन थापा

| काठमाडौँ, १९ जेठ:  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा...

चीन भ्रमण निकै फलदायी भयो : अग्नि सापकोटा

चीन भ्रमण निकै फलदायी भयो : अग्नि सापकोटा

| काठमाडौँ, १९ जेठ: नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन भ्रमण निकै फलदायी भएको बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा १५ दिन लामो चीन अध्ययन...