धर्म/दर्शन

विशङ्खु नारायणमा भक्तजनको घुइँचो

विशङ्खु नारायणमा भक्तजनको घुइँचो

| ललितपुर (गोदावरी), १८ कात्तिक : गोदावरी नगरपालिकास्थित विशङ्खु नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । हरिवोधनी एकादशीका अवसरमा यहाँ जिल्लाकै ठूलो मेला लाग्ने गर्छ । चौबीस वटा एकादशीमध्ये महत्वपूर्णरुपमा यो...

आज हरिबोधिनी एकादशी

आज हरिबोधिनी एकादशी

| काठमाडौँ, १८ कात्तिक : आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी आज मनाइन्छ...

दनुवार समुदाय ‘बर्की एकादशी’ मनाउँदै

दनुवार समुदाय ‘बर्की एकादशी’ मनाउँदै

| सिन्धुली, १७ कात्तिक : आदिवासी दनुवार समुदायले मनाउने ‘बर्की एकादशी’ आजदेखि सुरु भएको छ । यो पर्व दनुवार समुदायको बाहुल्य रहेको कमला खोँच क्षेत्रमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।...

आज मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

आज मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

| महोत्तरी, १६ कात्तिक : महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र...

मकवानपुरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

मकवानपुरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

| मकवानपुर, १३ कात्तिक :छठ पर्वको तेस्रो दिन आज मकवानपुरको हेटौँडामा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाएका छन् । आज बिहानै नुवाइधुवाई गरी निराहार व्रत बसेका बर्तालुहरूले हेटौँडा उपमहानगरपालिका–१ राप्ती...

आज छठको मुख्य दिन : सूर्यको पूजा आराधना गरी मनाइँदै

आज छठको मुख्य दिन : सूर्यको पूजा आराधना गरी मनाइँदै

| काठमाडौँ, १३ कात्तिक : छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि...

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

| जलेश्वर, १२ कात्तिक : मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ...

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

| काठमाडौं, कात्तिक १२ : छठ पर्वको आज ९शनिबार० दोस्रो दिन, खरना गरी मनाइँदै छ । शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो । छठ पर्वको दोस्रो दिनलाई...

जनकपुरमा छठको तयारी पूरा

जनकपुरमा छठको तयारी पूरा

| महेन्द्रनगर (धनुषा), ११ कात्तिक : जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ...

तिहार सकियो, छठ पर्वको रौनक सुरु

तिहार सकियो, छठ पर्वको रौनक सुरु

| काठमाण्डाै, ११ कात्तिक: यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य...