धर्म/दर्शन

हनुमान ढोकाको दसैं घरमा राखियो जमरा

हनुमान ढोकाको दसैं घरमा राखियो जमरा

| काठमाडौँ, २१ असोज : यस वर्षको वडा दशैं बिहीबारबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । हनुमान ढोकास्थित दसैं घरमा...

नेपालीको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना

नेपालीको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना

| काठमाडौँ, २१ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने...

तराई क्षेत्रमा जितिया पर्व मनाइँदै

तराई क्षेत्रमा जितिया पर्व मनाइँदै

| काठमाडौं, १३ असोज : तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’...

आजदेखि मुस्ताङको मुक्तिनाथ मन्दिर खुल्यो

आजदेखि मुस्ताङको मुक्तिनाथ मन्दिर खुल्यो

| म्याग्दी, १० असोज : मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि खुलेको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार कोरोना भाइरस संक्रमणको कारण पाँच महिनादेखि बन्द रहेको मन्दिर खुला गरिएको हो...

दशैँको टीका साइत बिहान १०:०२ बजे शुभ

दशैँको टीका साइत बिहान १०:०२ बजे शुभ

| काठमाडौं, ८ असोज : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा....

आजबाट सोह्रश्राद्ध प्रारम्भ, दिवंगत पितृको सम्झना गरिँदै

आजबाट सोह्रश्राद्ध प्रारम्भ, दिवंगत पितृको सम्झना गरिँदै

| काठमाडौं, ५ असाेज :  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरू हुँदैछ । सोह्रश्राद्ध आश्विन...

देवराज इन्द्रकाे पूजा-आराधना गरी आज इन्द्रजात्रा मनाइँदै

देवराज इन्द्रकाे पूजा-आराधना गरी आज इन्द्रजात्रा मनाइँदै

| काठमाडौं, ३ असाेज : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर,...

इन्द्रजात्राको लिङ्गो आज ठड्याइँदै

इन्द्रजात्राको लिङ्गो आज ठड्याइँदै

| काठमाडौं,२ असाेज : वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (शनिबार) बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ । इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ ।...

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

| काठमाडौं, १ असोज : शुक्रबार सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा 'बुढी पोल्ने' पर्व मनाइने चलन छ । ...

पाथीभराको दर्शन आजदेखि खुला

पाथीभराको दर्शन आजदेखि खुला

| काठमाडौं, १ असाेज : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो...