धर्म/दर्शन

यमपञ्चक अर्थात् तिहार शुरु, आज कागतिहार

यमपञ्चक अर्थात् तिहार शुरु, आज कागतिहार

| काठमाडौं, कात्तिक २५ : आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ...

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?

| काठमाडौं, कात्तिक २० : यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल...

हाँडीगाउँ जात्रा सम्पन्न

हाँडीगाउँ जात्रा सम्पन्न

| काठमाडौं, कात्तिक १२ : हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा सम्पन्न भएको छ । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको...

आज कोजाग्रत पूर्णिमा, दसैँ सकिँदै

आज कोजाग्रत पूर्णिमा, दसैँ सकिँदै

| काठमाडौं, कात्तिक ११ : नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत...

दशैँको टीका लगाउने क्रम आज पनि

दशैँको टीका लगाउने क्रम आज पनि

| काठमाडौं, कात्तिक १० : आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।...

आज हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै

आज हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै

| काठमाडौं, कात्तिक ६ : हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा...

आज महानवमी, सिद्धिदात्रीको पूजा आराधना

आज महानवमी, सिद्धिदात्रीको पूजा आराधना

| काठमाडौं, कात्तिक ६ : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका...

आज बडादसैँको आठौँ दिन,  महागौरीको पूजा आराधना गरिँदै

आज बडादसैँको आठौँ दिन, महागौरीको पूजा आराधना गरिँदै

| काठमाडौं, कात्तिक ५ : नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा–आराधना गरिँदैछ। महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी...

नवरात्रको छैटौं दिन- कात्यायनीे देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौं दिन- कात्यायनीे देवीको पूजा आराधना गरिँदै

| काठमाडौं, कात्तिक ३ : नवरात्रको छैटौँ दिन शुक्रबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गर्न लागिएको...

आज बडादसैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

आज बडादसैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

| काठमाडौं, कात्तिक २ : बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ...