धर्म/दर्शन

आज बडादसैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज बडादसैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

| काठमाडौं, कात्तिक १ : नवरात्रको चौथो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको आज विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको...

बडादसैँको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजाआराधना गरिँदै

बडादसैँको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजाआराधना गरिँदै

| काठमाडौं, असोज ३०: नवरात्रको तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

| काठमाडौं, २९ असोज : शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो...

लिच्छविकालीन इतिहासको १२ वर्षे रुद्रायणी देवीको मेलाको तयारी पूरा

लिच्छविकालीन इतिहासको १२ वर्षे रुद्रायणी देवीको मेलाको तयारी पूरा

| काठमाडौं, २८ असोज : ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेलाको मुख्य जात्राको तयारी पुरा भएको छ । ललितपुर महानगर २१ नंवर वडा र श्री रुद्रायणी गुठीले आइतबार...

बडादशैं शुरू, आज घटस्थापना

बडादशैं शुरू, आज घटस्थापना

| काठमाडौं, २८ असोज : आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं शुरू भएको छ।​ पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। बिहानै...

सोह्रश्राद्ध आज विधिवत् समापन गरिँदै

सोह्रश्राद्ध आज विधिवत् समापन गरिँदै

| काठमाडौं, २७ असोज : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया...

जितिया पर्व आज सकिँदै

जितिया पर्व आज सकिँदै

| काठमाडौं, २० असोज : हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्यातिषशास्त्रअनुसार...

दशैंको टीकाको शुभसाइत सार्वजनिक

दशैंको टीकाको शुभसाइत सार्वजनिक

| काठमाडौं, १६ असोज : नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ ।...

शुरु भयो सोह्र श्राद्ध

शुरु भयो सोह्र श्राद्ध

| काठमाडौं, १३ असोज : पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। औँसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि...

भक्तपुरको सिद्धपोखरीमा भक्तजनको घुइँचो

भक्तपुरको सिद्धपोखरीमा भक्तजनको घुइँचो

| काठमाडौं, १२ असोज : भाद्र शुल्क पूर्णिमाको अवसरमा शुक्रबार भक्तपुरको तीर्थस्थल इन्द्रदह(सिद्धपोखरी)मा भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्छ । इन्द्रजात्राको दिन साँझ खौमास्थित...