समाज

काठमाडौँ विश्वविद्यालयको तालाबन्दी खोल्न वार्ता समिति

काठमाडौँ विश्वविद्यालयको तालाबन्दी खोल्न वार्ता समिति

| काभ्रेपलाञ्चोक, २ भदौ: धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्टार र डिनका दुई वटा कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न काठमाडौँ विश्वविद्यालयले वार्ता समिति गठन गरेको छ । सङ्घले विश्वविद्यालय प्रशासनसँग...

न्यायाधीश अधिकारीद्वारा राजीनामा

न्यायाधीश अधिकारीद्वारा राजीनामा

| काठमाडौँ, २ भदौ : उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिनुभएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले...

प्रहरीले थाल्यो पूर्वयुवराज पारस शाहमाथि छानविन

प्रहरीले थाल्यो पूर्वयुवराज पारस शाहमाथि छानविन

| काठमाडौं भदौ २ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको विषयमा पूर्वयुवराज पारस शाहमाथि प्रहरीले छानविन सुरु गरेको छ ।आइतबार आफ्नी आमा कोमल शाहलाई बैंककका लागि बिदाइका...

काभ्रे क्याम्पसको ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा

काभ्रे क्याम्पसको ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा

| काभ्रे, २ भदौ: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलडाँडामा रहेको काभ्रे बहुमुखी क्याम्पसले ‘गुणस्तर सुनिश्चितता प्रत्यापन’ चक्र पूरा गरेको छ । विसं २०३७ मा स्थापित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा प्र्रस्तुत मापदण्ड पूरा...

निर्माण नसकिँदै सडकमा चिरा

निर्माण नसकिँदै सडकमा चिरा

| घोराही, २ भदौ: निर्माणाधीन लमही–कोइलाबासको जङ्गल क्षेत्रमा भर्खरै गरिएको कालोपत्र सडक चिराचिरा परेर फाटेको छ । केही दिन पहिलेको वर्षाले हुलाकी राजमार्गअन्तर्गत हालै निर्माण गरिएको कालोपत्र फाटेर सडक नै धस्सिएको...

भक्तपुरमा असारको कामले सडकको अवस्था नाजुक

भक्तपुरमा असारको कामले सडकको अवस्था नाजुक

| मध्यपुरथिमि, २ भदौ: वर्षा शुरुभएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोट–सिरुटार र बालकोट–चाँगाथली जाने सडकको अवस्था नाजुक बनेको छ । असार लागेपछि सडक विस्तारको काम शुरु गरेसँगै यी दुई सडकको बिग्रिदा यहाँका...

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

| कावासोती, २ भदौ: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि राजमार्ग अवरुद्ध रहेको छ । अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्शन’ आइतबार साँझ बाढीले बगाएकाले राजमार्ग अवरुद्ध भएको हो...

मकवानपुर डेङ्गु नियन्त्रणोन्मुख

मकवानपुर डेङ्गु नियन्त्रणोन्मुख

| हेटौँडा, २ भदौ : मकवानपुरमा डेङ्गु रोग नियन्त्रणोन्मुख रहेको छ । गत साउन १ गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विषेशज्ञ डा हरि खड्कालाई डेङ्गु सङ्क्रमण देखिएको थियो । साउन १०...

खुत्रुकेको पैसाले मानव सेवा आश्रममा दर

खुत्रुकेको पैसाले मानव सेवा आश्रममा दर

| काठमाडौँ, २ साउ : तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला यहाँको एक महिला समूहले भने खुत्रुकेको पैसाबाट मानव सेवा आश्रमका आमा तथा दिदीबहिनीलाई दर...

चितवनको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

चितवनको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

| चितवन, २ भदौ : चितवनको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ । बैंकमा सोमबार बिहान र लायन्स भवनमा गएराति आगो लागेको हो ।चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य...