Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment खेलकुद Archives - Page 3 of 58 - Pnpkhabar.com

खेलकुद

खुला बुद्धिचाल प्रतियोगिता शुरु

खुला बुद्धिचाल प्रतियोगिता शुरु

| नुवाकोट, २७ वैशाख: प्रथम नुवाकोट खुला फिडे ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।विदुर नगरपालिकाको सहयोग र नुवाकोट बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालन भएको सो प्रतियोगितामा देशभरका ३७ खेलाडीको सहभागिता...

बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

| काठमाडौँ, २५ वैशाख : बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन...

भरतपुर गोल्डकप शुरु

भरतपुर गोल्डकप शुरु

| चितवन, २४ वैशाख: सिएमएस भरतपुर गोल्डकप–२०७६ आजदेखि नारायणगढको क्याम्पाचौरमा शुरु भएको छ । प्रतियोगिताको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले एक समारोहबीच उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन...

भरतपुर गोल्डकप मंगलबारदेखि

भरतपुर गोल्डकप मंगलबारदेखि

| चितवन, २३ वैशाख: ‘सीएमएस भरतपुर गोल्डकप’ मङ्गलबारदेखि नारायणगढको क्याम्पाचौरमा शुरु हुने भएको छ । हरेक दिन एउटा खेल हुने प्रतियोगिता संयोजक प्रकाश भूजेलले जानकारी दिनुभयो । ‘ए जे इन्टरनेशनल प्रालि’को...

सिन्धुकप फुटबल शुरु

सिन्धुकप फुटबल शुरु

| सिन्धुपाल्चोक, २२ वैशाख: सिन्धुपाल्चोकको लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा चौथो सिन्धुकप फुटबल प्रतियोगिता शुरु भएको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफलगायत ए डिभिजनका चार टिमसहित आठ टिमले...

प्रधानमन्त्री कप क्रिकेट जेठमा

प्रधानमन्त्री कप क्रिकेट जेठमा

| काठमाडौँ, २२ वैशाख: राष्ट्रिय खेलकूद परिषद(राखेप)को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी जेठ १...

र्याफ्टिङ वल्डकपमा सहभागी हुने नेपाली टोलीलाई  बिदाइ

र्याफ्टिङ वल्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

| कास्की, २१ वैशाख : यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने ‘¥याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा’ सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय ¥याफ्टिङ महासङघको आयोजनामा...

टेष्ट राष्ट्रलाई पछि पार्दै आईसीसी विश्व बरियतामा नेपाल ११औं स्थानमा

टेष्ट राष्ट्रलाई पछि पार्दै आईसीसी विश्व बरियतामा नेपाल ११औं स्थानमा

| काठमाडौं: आईसीसी विश्व बरियतामा १४औं स्थानमा रहेको नेपाल पहिलो पटक ११औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले मे ३ देखि जारी हुने गरी सार्वजनिक गरेको टी-२० विश्व बरियतामा नेपालले...

नेपाल आइस आन फुटसल सोमबारदेखि

नेपाल आइस आन फुटसल सोमबारदेखि

| काठमाडौँ, २० वैशाख : नेपाल विज्ञापन सङ्घ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका...

विदुर नगरपालिका सेमिफाइनलमा

विदुर नगरपालिका सेमिफाइनलमा

| विदुर, १९ वैशाख : विदुर नगर मेयरकप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आयोजक विदुर नगरपालिका विजयी भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा...