खेलकुद

कराँते च्याम्पियनशिप हुने

कराँते च्याम्पियनशिप हुने

| काठमाडौँ, १४ साउन : पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनशिप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने...

क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

| हेटौँडा, १२ साउन: आठ महीनादेखि रक्त क्यान्सरको उपचार गराइरहनुभएका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको शहीद मेमोरियल...

नेपालमा हक्कीको विश्व कीर्तिमान

नेपालमा हक्कीको विश्व कीर्तिमान

| काठमाडौँ, ५ साउन: बेलायतका हक्की खेलाडीले नेपालमा हक्की खेलको विश्व कीर्र्तिमान कायम गरेका छन् । बेलायती हक्की खेलाडी टोलीले विश्वकै सबैभन्दा बढी उचाइको भूमि अर्थात् पाँच हजार २० मिटर उचाइमा...

अल्ट्रा म्याराथनको प्रमोशनल रेश शुरु

अल्ट्रा म्याराथनको प्रमोशनल रेश शुरु

| काठमाडौँ, २९ असार : आगामी भदौ २९ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथुनको प्रमोशनल रेस आजदेखि शुरु भएको छ । जुम्ला खलङ्गादेखि मुगुको रारा ताल हुटुसम्मको ४९ किलोमिटरको दौड प्रतियोगिता...

हङकङलाई हराउँदै नेपाल च्याम्पियन

हङकङलाई हराउँदै नेपाल च्याम्पियन

| काठमाडौँ, २४ असार  : नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई...

नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो

नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो

| काठमाडौँ, २० असार  : मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित...

क्रिकेट–नेपालले चीनलाई हरायो

क्रिकेट–नेपालले चीनलाई हरायो

| काठमाडौँ, १८ असार  : एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो...

खेलकूदलाई अनुशासित र मर्यादित बनाउनुपर्छ  : मन्त्री शाह

खेलकूदलाई अनुशासित र मर्यादित बनाउनुपर्छ : मन्त्री शाह

| काठमाडौँ, १८ असार : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रत्येक खेलाडीले खेलकूदमा सिकेको अनुशासनलाई आत्मसात् गर्दै खेल क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै लैजानुपर्ने बताउनु भएको छ ।...

एसिसी पूर्वी क्षेत्रीय क्रिकेट : सिङ्गापुर विजयी

एसिसी पूर्वी क्षेत्रीय क्रिकेट : सिङ्गापुर विजयी

| काठमाडौँ, १७ जेठ : मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन...

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ विजयी

| महेन्द्रनगर, ४ असार: कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेल प्रदेश नं २ ले कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै जित हात पारेको छ । टस...