खेलकुद

नेपाल पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग भिड्दै

नेपाल पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग भिड्दै

| काठमाडौं, असार ७ : आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ। ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा दुई पटकको...

साफ च्याम्पियनसिपको उद्घाटनमा आज नेपाल र कुवेत भिड्दै

साफ च्याम्पियनसिपको उद्घाटनमा आज नेपाल र कुवेत भिड्दै

| काठमाडौं, असार ६ : १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बैङ्लुरुमा शुरु हुँदैछ। भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा बुधबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ। यो खेल...

विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

| काठमाडौं, असार ५ : भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ । मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी...

विश्वकप क्रिकेट छनोटः नेपाल र अमेरिका भिड्दै

विश्वकप क्रिकेट छनोटः नेपाल र अमेरिका भिड्दै

| काठमाडौं, असार ५ : जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटमा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १...

विश्व कप छनाेट : नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

विश्व कप छनाेट : नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

| काठमाडौं, असार २ : आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे २ सय ९१ रनकाे लक्ष्य घरेलु टाेली जिम्बावेले...

काभा पुरुष भलिबल नेशन्स लिगमा जाने नेपाली टोलीको बिदाइ

काभा पुरुष भलिबल नेशन्स लिगमा जाने नेपाली टोलीको बिदाइ

| काठमाडौं, ३२ जेठ: किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । बिहीबार काठमाडौंमा नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना...

नेपालले आज फिलिपिन्ससँग अभ्यास खेल खेल्दै

नेपालले आज फिलिपिन्ससँग अभ्यास खेल खेल्दै

| काठमाडौं, ३२ जेठ: साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ। मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साझ...

दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप  भोलि बाट

दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप भोलि बाट

| काठमाडौं, २९ जेठ: नेपाल बुद्धिचाल महासंघको आयोजनामा दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा असार ४...

फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई

फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई

| काठमाडौं, २८ जेठ: मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई विदाई गरिएको छ । आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)का एन्फाका अध्यक्ष पंकज बिक्रम...

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई

| काठमाडौं, २८ जेठ: यूईएफा च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा भएको खेलामा इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको...