विश्व

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

| क्वालालम्पुर, १७ असोज: मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उहाँलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो...

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

| जकार्ता, १७ असोज : इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ । यस भूकम्पमा फसेका व्यक्तिहरुको...

भारतीय प्रधानन्यायधीशद्वारा सपथ ग्रहण

भारतीय प्रधानन्यायधीशद्वारा सपथ ग्रहण

| नयाँ दिल्ली, १७ असोज : भारतीय प्रधानन्यायाधीश रञ्जन गोगईले बुधबार आफ्नो पद तथा गोपनीयताको सपथ लिनुभएको छ । भारतीय राष्ट्रपति भवनमा बुधबार आयोजित एक विशेष समारोहमा उहाँलाई भारतीय राष्ट्रपति रामनाथ...

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

| वासिङ्टन, १७ असोज : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ । भ्रमणका क्रममा उहाँले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नु हुनेछ ।...

इन्डोनेसिया भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित

इन्डोनेसिया भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित

| जाकार्ता, १६ असोज: इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको...

निर्वाचन प्रचारका लागि भएको प्रदर्शनमा १३ अफगानीको मृत्यु

निर्वाचन प्रचारका लागि भएको प्रदर्शनमा १३ अफगानीको मृत्यु

| जलालावाद, अफगानिस्तान, १६ असोज : अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको निर्वाचन प्रचारप्रसारका लागि मङ्गलबार निकालिएको प्रदर्शनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको यहाँका प्रहरी अधिकारीले बताएका छन् । यस...

पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालियो

पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालियो

| पालु, इन्डोनेसिया, १६ असोज : इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ । पहिरोबाट प्रभावित यस चर्चमा फसेका...

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो

| जाकार्ता, १५ असोज : इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ । यसअघि सार्वजनिक गरिएको सरकारी...

जापानका रक्षामन्त्री फेरिए

जापानका रक्षामन्त्री फेरिए

| टोकियो, १६ असोज : जापानका प्रधानमन्त्री शिन्जो आबेले मन्त्रिपरिषद् पुनर्गठन गरी रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुभएको छ । मन्त्रिपरिषदका अन्य सदस्यहरुमा खासै हेरफेर गरिएको छैन । मुख्य सचिव योशीहिदे सुगाले...

मालीमा २५ भन्दा बढीको मृत्यु

मालीमा २५ भन्दा बढीको मृत्यु

| बामाको, १५ असोज: माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।  गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु...