विश्व

भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

| काठमाडौं, ३० बैशाख : भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको...

अस्पताल भर्ना भारतीय पूर्वप्रधानमन्त्री डा. सिंह

अस्पताल भर्ना भारतीय पूर्वप्रधानमन्त्री डा. सिंह

| काठमाडौं, २९ बैशाख  : भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ...

कोरोना प्रभावितलाई खाद्य सामग्री बाँड्नेक्रममा झ’डप, सातको मृत्यु

कोरोना प्रभावितलाई खाद्य सामग्री बाँड्नेक्रममा झ’डप, सातको मृत्यु

| काठमाडौं, २८ बैशाख : अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झ'डप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री...

कोरियामा कोरोनाको फेरि त्रास, क्लब र बार बन्द

कोरियामा कोरोनाको फेरि त्रास, क्लब र बार बन्द

| काठमाडौं, २८ बैशाख : कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ । कोरियाली राष्ट्रपति मून जाए-इनले कोरोना भाइरस...

भारतमा कोरोना सङ्क्रमितको संख्या ६० हजार पुग्यो, ३० प्रतिशत निको

भारतमा कोरोना सङ्क्रमितको संख्या ६० हजार पुग्यो, ३० प्रतिशत निको

| काठमाडौं, २८ बैशाख : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार...

इरानमा भूकम्प, एक जनाको मृत्यु

इरानमा भूकम्प, एक जनाको मृत्यु

| काठमाडौं, २६ बैशाख : इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश...

भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु

भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु

| काठमाडौं, २६ बैशाख : महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...

अस्पतालको झ्यालबाट हामफाल्दा, उपचारमा संलग्न तीन जना चिकित्सकको मृत्यु

अस्पतालको झ्यालबाट हामफाल्दा, उपचारमा संलग्न तीन जना चिकित्सकको मृत्यु

| काठमाडौं, २५ बैशाख : कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती...

कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको ह’त्या

कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको ह’त्या

| काठमाडौं, २५ बैशाख : अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर आफ्नै निवासमा मृ'त भेटिएका छन् ।  युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ ली गत शनिबार...

रासयानिक प्लान्टमा ग्यास चुहावट हुँदा ८ जनाको मृत्यु

रासयानिक प्लान्टमा ग्यास चुहावट हुँदा ८ जनाको मृत्यु

| काठमाडौं, २५ बैशाख : भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको रासयानिक प्लान्टमा बिहीबार बिहान ग्यास चुहावत हुँदा ८ जनाको मृत्यु भएको छ । ग्यास चुहावट हुँदा तीन जनाको घटनास्थलमै र ५...