विश्व

एक भारतीयको परिवार नै मृत फेला

एक भारतीयको परिवार नै मृत फेला

| अमेरिका र क्यानडाको सीमानामा एक भारतीय नागरिकको परिवार नै मृ त फेला परेका छन्। अमेरिकासँग सीमा जोडिएको क्यानाडाको मनिटोबा सहरमा चिसोका कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशालीबेन पटेल...

ओमिक्रोनको जोखिम घटेको छैन्, हल्लाको पछि नलागौं : डब्लुएचओ

ओमिक्रोनको जोखिम घटेको छैन्, हल्लाको पछि नलागौं : डब्लुएचओ

| काठमाडौं, १३ माघ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम हटिनसकेको बताएको छ। पछिल्लो हप्ता २ करोड १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएको भन्दै डब्ल्युएचओले ओमिक्रोन भेरियन्टको...

यात्रुले मास्क लगाउन नमानेपछि बेलायत जाँदै गरेको जहाज आकासबाटै फर्कियो

यात्रुले मास्क लगाउन नमानेपछि बेलायत जाँदै गरेको जहाज आकासबाटै फर्कियो

| एजेन्सी, ७ माघ : अमेरिकाबाट बेलायतको लागि उडेको विमान एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानको बीचबाटै फर्किएको छ । फ्लोरिडाको मियामी सहरबाट लन्डन गइरहेको अमेरिकी एअरलाइन्सको जहाजमा रहेका एक...

अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट : १७ जनाको शव भेटियो, ५९ जना घाइते

अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट : १७ जनाको शव भेटियो, ५९ जना घाइते

| एजेन्सी, ७ माघ : अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट भएको र विस्फोटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ । अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै...

विद्यार्थीसँग चर्को आवाजमा कुराकानी गरेको भन्दै प्राध्यापकलाई जागिरबाट निकालियो

विद्यार्थीसँग चर्को आवाजमा कुराकानी गरेको भन्दै प्राध्यापकलाई जागिरबाट निकालियो

| एजेन्सी, ६ माघ : एक प्राध्यापकलाई ठूलो स्वर भएका कारण जागिरबाट निकालिएको छ । बेलायतको एक विश्वविद्यालयकी प्राध्यापकले विद्यार्थीसँग पनि चर्को आवाजमा कुराकानी गर्ने गरेको भन्दै उनलाई निकाला गरिएको हो...

डब्ल्यूएचओद्वारा ओमिक्रोन भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह

डब्ल्यूएचओद्वारा ओमिक्रोन भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह

| एजेन्सी, ६ माघ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्नोम गेब्रेयससले कोभिड-१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले...

चार हजार ५०० वर्ष पुरानो बायोइन्जिनियर्ड हाइब्रिड जनावर भेटिदाँ वैज्ञानिक नै चिन्तित !

चार हजार ५०० वर्ष पुरानो बायोइन्जिनियर्ड हाइब्रिड जनावर भेटिदाँ वैज्ञानिक नै चिन्तित !

| एजेन्सी, ५ माघ : हालै पुरातत्वविदले एक प्राचिन बायोइन्जिनियर्ड जनावरको कंकाल भेटेको छ । यो करिब ४ हजार ५०० वर्ष पुरानो हो । यसलाई प्राचिन समयमा कुंगास भनिन्थ्यो । यो...

कोरोना खोप वितरणमा बढ्दै गएको असमानताले विश्वलाई नै नोक्सानी : डब्ल्यूएचओ

कोरोना खोप वितरणमा बढ्दै गएको असमानताले विश्वलाई नै नोक्सानी : डब्ल्यूएचओ

| काठमाडौं, ५ माघ : कोरोना विरुद्धको खोप वितरणमा भइरहेको असमानताले स्वास्थ्य क्षेत्रमा मात्रै नभएर विश्वकै अर्थव्यवस्थामा असर पर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । कोरोना विरुद्धको खोप वितरणमा...

अफगानिस्तान भूकम्पमा परि २६ जनाको ज्यान गयो

अफगानिस्तान भूकम्पमा परि २६ जनाको ज्यान गयो

| एजेन्सी, ४ माघ : अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ । भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका न्यूज एजेन्सी एफपीमा उल्लेख...

खतरनाक निस्कन सक्छ विश्वमा भइरहेको टकरावको नतिजा : चिनियाँ राष्ट्रपति

खतरनाक निस्कन सक्छ विश्वमा भइरहेको टकरावको नतिजा : चिनियाँ राष्ट्रपति

| एजेन्सी, ४ माघ : चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन सक्ने बताएका छन् । विश्व आर्थिक मञ्चको भर्चुअल सत्रमा विशेष सम्बोधन गर्दै राष्ट्रपति सीले एक अर्काबीचको...