विश्व

भारतको बिहारमा चट्याङ लागेर १७ जनाको ज्यान गयो

भारतको बिहारमा चट्याङ लागेर १७ जनाको ज्यान गयो

| भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको ज्यान गएको छ । सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार गएकाे २४ घण्टामा राज्यका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी...

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ देखि

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ देखि

| बेइजिङ, १४ भदौ : चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानि बेइजिङमा आयोजना गरिने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ...

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान

| काठमाडौं, भाद्र ८ : भ्रष्टाचारको मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान भएका छन्। उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गर्दै रजाकलाई दोषी ठहर गर्दै जेल चलान गरेको...

श्रीलंकाका राष्ट्रपति राजापाक्षले दिए राजीनामा

श्रीलंकाका राष्ट्रपति राजापाक्षले दिए राजीनामा

| काठमाडौं, असार ३१ : श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिएका छन्। देशमा प्रदर्शन चर्काउँदै आन्दोलनकारी जनताहरु राष्ट्रपति भवन छिरेपछि देश छोडेका राजापाक्ष माल्दिभ्स हुँदै बिहीबार सिंगापुर पुगेका छन्। देश...

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

| काठमाडौं, असार २९ : श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने...

पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको जापान प्रहरीद्वारा स्वीकार

पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको जापान प्रहरीद्वारा स्वीकार

| काठमाण्डाै, असार २६ : जापानको दक्षिणी सहर नारामा शुक्रवार गोली हानी मारिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानको प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले...

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

| नयाँ दिल्ली, १६ असार : भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीलाई मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम...

क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला

क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला

| ओटाबा, १२ असार : उत्तर–पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा वुली म्यामोथ फेला परेको छ । सो म्यामोथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ । उक्त म्यामोथलाई मंगलबार युकोनको...

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु

| न्युयोर्क, ११ असार : अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त...

नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

| ओस्लो, ११ असार : नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य...