Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment विश्व Archives - Page 71 of 89 - Pnpkhabar.com

विश्व

सी र आवेबीच भेटवार्ता

सी र आवेबीच भेटवार्ता

| बेइजिङ, ९ कात्तिक: चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ । लामो समयपछि भएको आबेको चीन भ्रमण र उहाँहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा...

श्रीलङ्काको राष्ट्रपतिको दल सत्तारूढ गठबन्धनबाट बाहिरियो

श्रीलङ्काको राष्ट्रपतिको दल सत्तारूढ गठबन्धनबाट बाहिरियो

| कोलम्बो, श्रीलङ्का, ९ कात्तिक: श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ । शुक्रबार श्रीलङ्काका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले भन्नुभयो, ”राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए)ले गठबन्धन छोड्ने...

इजरायली प्रधानमन्त्रीद्वारा ओमनको दुर्लभ भ्रमण

इजरायली प्रधानमन्त्रीद्वारा ओमनको दुर्लभ भ्रमण

| जेरूसेलम, ९ असोज: इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले आफ्नो कुटनीतिक सम्बन्ध नै नरहेको मुलुक ओमनको अनपेक्षित तथा दुर्लभ भ्रमण गर्नुभएको छ । नेतन्याहु ओमनी सुल्तान काबुन विन सैयदको निमन्त्रणामा ओमनको भ्रमण...

बाढीमा परी २० को मृत्यु, अधिकांश बालबालिका

बाढीमा परी २० को मृत्यु, अधिकांश बालबालिका

| अम्मान, ९ कात्तिक: जोर्डनमा आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश विद्यालयका छात्रछात्राहरू रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । स्थानीय एक पत्रिकाले यस...

साउदी पत्रकार खसोग्गीको छोरा अमेरिकामा

साउदी पत्रकार खसोग्गीको छोरा अमेरिकामा

| वासिङ्टन, ९ असोज : टर्कीस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका साउदी अरबका पत्रकार जमल खसोग्गीका जेठा छोरा सलाह विन जमल खशोग्गीमाथिको विदेश भ्रमण प्रतिवन्ध हटाएपछि उहाँ बिहीबार अमेरिका पुग्नुभएको...

मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

| वासिङ्टन, ९ कात्तिक : अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो...

बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

| भवानीपट्ना, ९ कात्तिक : भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् । स्थानीयबासीका अनुसार परमानन्द...

जापानमा ५.६ रिक्टर स्केलको भूकम्प

जापानमा ५.६ रिक्टर स्केलको भूकम्प

| टोकियो, ९ कात्तिक : उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४...

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाने

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाने

| इस्तानबुल, ८ कात्तिक : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लाग्नु...

क्याटलोनियाका पूर्व नेताहरूलाई मुद्धा चलाउन अदालतको आदेश

क्याटलोनियाका पूर्व नेताहरूलाई मुद्धा चलाउन अदालतको आदेश

| मड्रिड, ८ कात्तिक: स्पेनको सर्वोच्च अदालतले क्याटलोनियाका १८ जना पूर्व नेताहरु विरुद्ध मुद्धा चलाउन आदेश दिएको छ । गत बर्ष क्याटलोनियालाई स्वतन्त्र भएको घोषणा गरेपछि केन्द्र सरकारले उनीहरुलाई दोषी आरोपित...