विश्व

आजदेखि खोल्यो साउदीले बन्द गरेको अन्तर्राष्ट्रिय उडान

आजदेखि खोल्यो साउदीले बन्द गरेको अन्तर्राष्ट्रिय उडान

| काठमाडौं, १९ पुस : साउदी अरेबियाले दुईहप्तादेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि खोलेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ रुप देखिएसँगै साउदीले पनि स्वास्थ्य सतर्कता अपनाउँदै गएको डिसेम्बर २० देखि...

भारतले तीन करोड मानिसलाई निःशुल्क खोप दिने

भारतले तीन करोड मानिसलाई निःशुल्क खोप दिने

| काठमाडौं, १९ पुस : भारत सरकारले पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष बर्धनले नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा...

रिपब्लिकन सिनेटर, वाइडेनको जितको आधिकारिता रोक्ने अन्तिम प्रयासमा

रिपब्लिकन सिनेटर, वाइडेनको जितको आधिकारिता रोक्ने अन्तिम प्रयासमा

| एजेन्सी, १९ पुस : अमेरिकामा रिपब्लिकन सिनेटरहरु राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने अन्तिम प्रयासमा लागेका छन् । नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने दिन जनवरी २० तारिख...

इजरायलले १० लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप दियो

इजरायलले १० लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप दियो

| काठमाडौं, १९ पुस : इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी बनेका छन् । इजरायलले १० लाखभन्दा बढी मानिसहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिएको छ । यो अरु देशको...

डब्ल्यूएचओद्वारा फाइजर-बायोटेकले उत्पादन गरेको खोपलाई अनुमति

डब्ल्यूएचओद्वारा फाइजर-बायोटेकले उत्पादन गरेको खोपलाई अनुमति

| काठमाडौं, १७ पुस : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले फाइजर-बायोटेकले उत्पादन गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई अनुमति दिएको छ । संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य एजेन्सी डब्ल्यूएचओको बैठकले फाइजर-बायोटेकको खोपलाई...

ओमानमा जान ७२ घण्टाभित्रको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट चाहिने

ओमानमा जान ७२ घण्टाभित्रको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट चाहिने

| काठमाडौं, १७ पुस : ओमान जाने नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पेश गर्नुपर्नेछ । पीसीआर रिपोर्ट अंग्रेजी भाषामा भएको हुनुपर्नेछ । ओमानमा रहेको...

कोरोनाविरुद्धको खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति

कोरोनाविरुद्धको खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति

| एजेन्सी, १७ पुस : चीनले सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी साइनोफार्मले तयार पारेको कोरोना भाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ । कम्पनीले तेस्रो चरणको...

भारतका मुकेश अम्बानीलाई पछि पार्दै, एसियाकै धनी बने चीनका जोङ

भारतका मुकेश अम्बानीलाई पछि पार्दै, एसियाकै धनी बने चीनका जोङ

| एजेन्सी, १६ पुस : चीनका जोङ सनसान भारतका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार सन् २०२० मा सनसानको सम्पत्तिमा सात अर्ब...

यमनमा प्रधानमन्त्रीलाई लक्षित गरी आक्रमण : कम्तीमा २२ को मृत्यु, ५० जनाभन्दा धेरै घाइते

यमनमा प्रधानमन्त्रीलाई लक्षित गरी आक्रमण : कम्तीमा २२ को मृत्यु, ५० जनाभन्दा धेरै घाइते

| एजेन्सी, १६ पुस : यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरु ५० जनाभन्दा धेरै घाइते भएका छन् । केही समयअघि गठन भएको सरकारका सदस्यहरू...

फाइजर खोप लगाएकी महिलामा एक सातापछि कोरोना संक्रमण

फाइजर खोप लगाएकी महिलामा एक सातापछि कोरोना संक्रमण

| एजेन्सी : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा एक नर्सले कोरोनाविरुद्धको खोप लगाए पनि एक सातापछि संक्रमित भएको पाइएको छ। उनलाई फाइजरको कोरोना खोप लगाइएको थियो। म्याथ्यु डब्ल्यु नाम गरेकी ती महिला...