विश्व

क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला

क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला

| ओटाबा, १२ असार : उत्तर–पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा वुली म्यामोथ फेला परेको छ । सो म्यामोथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ । उक्त म्यामोथलाई मंगलबार युकोनको...

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु

| न्युयोर्क, ११ असार : अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त...

नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

| ओस्लो, ११ असार : नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य...

साइकलबाट लडे अमेरिकी राष्ट्रपति जो बाइडेन

साइकलबाट लडे अमेरिकी राष्ट्रपति जो बाइडेन

| न्युयोर्क, ५ असार : अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ ।...

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

| काठमाडौं, ३ असार : पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । यो बीचमा करिब २९ प्रतिशत मूल्यवृद्धि भएको छ । पछिल्लो पटक अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार...

३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम

३० घण्टाको सोधपुछपछि राहुल गान्धीले मागे एक दिन विश्राम

| नयाँ दिल्ली, २ असार : सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी)मा उपस्थित भएका छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा...

मंकीपक्स संक्रमणको केन्द बन्दै युरोप

मंकीपक्स संक्रमणको केन्द बन्दै युरोप

| लन्डन, २ असार : युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका...

भारतद्वारा ४५ हजार युवालाई सैन्यसेवामा लगाउने योजना सार्वजनिक

भारतद्वारा ४५ हजार युवालाई सैन्यसेवामा लगाउने योजना सार्वजनिक

| काठमाडौं, १ असार : भारत सरकारले निवृत्तिभरण र तलब कटौती गर्ने उद्देश्यले सशस्त्र बलहरूको नयाँ भर्ती योजना सार्वजनिक गरेको छ । अग्निपथ नामकरण गरिएको उक्त योजनाले स्थलसेना, जलसेना र वायुसेनामा...

श्रीलंकामा साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा

श्रीलंकामा साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा

| कोलम्बो, ३० जेठ : संकटग्रस्त श्रीलंकाले आइतवार मोटर चालकहरूको लागि साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा गरेको छ । इन्धन अभाव तीब्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको...

अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि

अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि

| न्युयोर्क, २९ जेठ : अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाईका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको...