विश्व

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

| जाकार्ता, १२ असोज : मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् । यस भूकम्पको केन्द्रबिन्दु...

भारतमा यात्रुवाहक रेल दुर्घटना

भारतमा यात्रुवाहक रेल दुर्घटना

| नयाँ दिल्ली, १२ असोज : भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर यो दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन्...

रोहिङ्ग्या शरणार्थीलाई चाँडै स्वदेश फर्काउ : प्रधानमन्त्री हसिना

रोहिङ्ग्या शरणार्थीलाई चाँडै स्वदेश फर्काउ : प्रधानमन्त्री हसिना

| संयुक्त राष्ट्रसंघ, १२ असोज : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा रहेका म्यान्मारका रोहिङ्ग्या शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन आग्रह गर्नुभएको छ । उहाँले संयुक्त राष्ट्रसंघको महासभामा म्यान्माली शरणार्थीहरुलाई...

माल्दिभ्सको नतिजा चाडै सार्वजनिक हुने निर्वाचन आयोगको दावी

माल्दिभ्सको नतिजा चाडै सार्वजनिक हुने निर्वाचन आयोगको दावी

| माले, ११ असोज: नतिजा सार्वजनिक गर्न ढिलाई नहुने बिहीबार जानकारी दिएको अधिकारीहरूले बताएका छन् । आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ दल प्रोगे्रसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले...

बी–५२ को विवादित क्षेत्रमा उडान ‘उत्तेजना फैलाउने’ काम: चीन

बी–५२ को विवादित क्षेत्रमा उडान ‘उत्तेजना फैलाउने’ काम: चीन

| बेइजिङ, चीन, ११ असोज: अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’...

एक हप्तामा दुई मन्त्रीद्वारा राजिनामा

एक हप्तामा दुई मन्त्रीद्वारा राजिनामा

| जेनेभा, ११ असोज: स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गर्नुभएको छ । उहाँको राजिनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने समाचारमा जनाइएको छ । उहाँसँगै स्वीट्जरल्याण्डमा एक हप्तामा...

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना

| इस्लामाबाद , ११ असोज (रासस-सिन्ह्वा)  :  पाकिस्तानको सिन्ध प्रान्तको जाम्शोरो जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १० व्यक्ति घाइते भएका छन् । बिहीबार बिहान सबेरै सो दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जानकारी...

चीनको एक विद्यालयमा अध्ययनरत नौ विद्यार्थीका हत्यारालाई मृत्युदण्ड !

चीनको एक विद्यालयमा अध्ययनरत नौ विद्यार्थीका हत्यारालाई मृत्युदण्ड !

| सिआन, चीन, ११ असोज (रासस÷सिन्ह्वा)  :  चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ । स्थानीय अदालतले सो...

अफगानिस्तानको सुरक्षा कारबाहीमा आठजना तालिबान मारिए

अफगानिस्तानको सुरक्षा कारबाहीमा आठजना तालिबान मारिए

| काबुल, ११ असोज (रासस-सिन्ह्वा)  :  अफगानिस्तानको पूर्वीप्रान्त कुन्दुजको चारदरा जिल्लामा भएको कारबाहीका क्रममा आठ जना तालिबान मृत्यु भएको बताइएको छ । अफगानिस्तानको सरकारी स्रोतले सो जनकारी दिएको छ । उक्त...

भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

| नयाँदिल्ली, ११ असोज (रासस/सिन्ह्वा)  :  भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक...