Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment अपराध Archives - Page 2 of 5 - Pnpkhabar.com

अपराध

बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै चन्द्र प्रसादका छोराछोरी न्याय माग्न मिडियामा

बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै चन्द्र प्रसादका छोराछोरी न्याय माग्न मिडियामा

| काठमाडौं, २९ बैशाख  : सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य...

मदिरा सेवन गराइ जबर्जस्ती करणी गरेको अभियोगमा प्रेमबहादुर खड्का पक्राउ

मदिरा सेवन गराइ जबर्जस्ती करणी गरेको अभियोगमा प्रेमबहादुर खड्का पक्राउ

| काठमाडौँ, २८ वैशाख  : जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु...

६० किलो गाँजासहित एक भारतीय पक्राउ

६० किलो गाँजासहित एक भारतीय पक्राउ

| इनरुवा, २० वैशाख : सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता...

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

| लहान, २० वैशाख : सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो ।...

शङ्कास्पद रूपमा पार्किङ गरी राखेको सुमोसहित दुई जना पक्राउ

शङ्कास्पद रूपमा पार्किङ गरी राखेको सुमोसहित दुई जना पक्राउ

| हेटौँडा, १९ वैशाख  : प्रहरीले लागुऔषधसहित दुईलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ३७ वर्षीय सञ्जय महर्जन र बिहार मुजफ्फरपुरको सदातपुर बस्ने २६ वर्षीय राजकुमार यादव...

शिक्षक सङ्गठनका नेतालाई पक्राउ

शिक्षक सङ्गठनका नेतालाई पक्राउ

| भीमदत्तनगर, १९ वैशाख  : प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

गाँजा मुद्दाका फरार जेल चलान

गाँजा मुद्दाका फरार जेल चलान

| काठमाडौँ, १६ वैशाख : लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतले गत चैत्र...

बाइस वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार पक्राउ

बाइस वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार पक्राउ

| पोखरा, ३ वैशाख : पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ,...

वीरगञ्जको नयाँ बसपार्कबाट २४ किलो चरेशसहित अब्दुल पक्राउ

वीरगञ्जको नयाँ बसपार्कबाट २४ किलो चरेशसहित अब्दुल पक्राउ

| पर्सा, १६ चैत : जिल्ला प्रहरी कार्यालयले आज वीरगञ्जको नयाँ बसपार्कबाट भारी परिमाणमा रहेको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो...

भरुवा बन्दूकसहित प्रेमबहादुर बिठाडी पक्राउ

भरुवा बन्दूकसहित प्रेमबहादुर बिठाडी पक्राउ

| डोटी, १५ चैत : दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५...