खेलकुद

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिता गर्न सकीने

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिता गर्न सकीने

| रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको...

नेपाल आइस आन फुटसल सोमबारदेखि

नेपाल आइस आन फुटसल सोमबारदेखि

| काठमाडौँ, २० वैशाख : नेपाल विज्ञापन सङ्घ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भरतपुरमा हुने

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भरतपुरमा हुने

| चितवन, १९ वैशाख : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार...

स्वर्णपदक विजेता गुरुङलाई सम्मान

स्वर्णपदक विजेता गुरुङलाई सम्मान

| काठमाडौं, १३ बैशाख : काठमाडौंको सामाखुशीमा रहेको संस्कार ईंग्लिश स्कुलले हालै जापानमा सम्पन्न भएको ४४.५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई सम्मान गरेको...

नेपालले मलेसियालाई २३० रनको चुनौती दियो

नेपालले मलेसियालाई २३० रनको चुनौती दियो

| काठडमाडौँ, ३ वैशाख : उन्नाइस वर्षमुनिको आइसिसी (यु १९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई २३० रनको विजय लक्ष्य हासिल गर्न चुनौती दिएको छ । मलेसियाको शिलानगोर...

आठौँ राष्ट्रिय प्रतियोगिताका खेलको टुङ्गो

आठौँ राष्ट्रिय प्रतियोगिताका खेलको टुङ्गो

| राँझा, ९ चैत : प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ । प्रतियोगितामा समावेश कूल...

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

| विराटनगर, ८ चैत  : नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा...

क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी  म्यानमार

क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार

| काठमाडौँ, ३० फागुन : एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त...

विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

विश्वकप फुटसलः नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

| काठमाडौँ, २६ फागुन : विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले...

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

| काठमाडौँ, २२ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले...