नेकपा

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

| काठमाडौं, साउन २८ : नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ...

नेकपा कार्यालय सरकारी जग्गामा

नेकपा कार्यालय सरकारी जग्गामा

| काठमाडौं, २१ साउन : प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार...

सत्तारुढ दल नेकपाः कहिले हुन्छ चलायमान ?

सत्तारुढ दल नेकपाः कहिले हुन्छ चलायमान ?

| काठमाडौं , साउन १९ :देशकै सबैभन्दा ठूलो र सत्ता हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई चलायमान बनाउन सकेको छैन । पार्टीलाई चलायमान बनाउन नसक्दा...

कमिटी गठनमै अल्झियो नेकपा

कमिटी गठनमै अल्झियो नेकपा

| काठमाडौं, साउन १६ : सत्तारूढ नेकपाले पार्टी एकतापछिको हरेक कमिटीको संगठनात्मक एकता र नेतृत्व चयन गर्दा नयाँ नयाँ विवाद झेल्दै आएको छ ।केन्द्रीय कमिटी चयनपछि हरेक कमिटी निर्माणमा अध्यक्षद्वय केपी...

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

| काठमाडौं , साउन १५ :सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि...

नेकपा एकता : स्कुल विभागमा आकर्षण किन ?

नेकपा एकता : स्कुल विभागमा आकर्षण किन ?

| काठमाडौं, साउन १० :सत्तारूढ नेकपालाई पार्टी स्कुल विभागको नेतृत्व टुंगो लगाउन सकस परेको छ। विभाग नेतृत्वका आकांक्षी नेताहरू पछि हट्ने अवस्था नदेखिएपछि पार्टी सचिवालय बैठकसमेत प्रभाावित हुन थालेको छ। अन्नपूर्ण...

राजनीतिक दस्तावेजः अमेरिका र भारतप्रति नेकपा नरम

राजनीतिक दस्तावेजः अमेरिका र भारतप्रति नेकपा नरम

| काठमाडौं, ७ साउन : सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम...

नेकपाले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज: सङ्घीय मन्त्री र मुख्यमन्त्रीले पाए जिम्मेवारी

नेकपाले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज: सङ्घीय मन्त्री र मुख्यमन्त्रीले पाए जिम्मेवारी

| काठमाडौँ, ५ साउन: नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिअनुसार महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज रहेका छन् । यस्तै केही जिल्लामा इन्चार्ज मात्रै...

टुङ्गो लाग्यो नेकपाको जिल्ला इन्चार्ज र सहइन्चार्ज

टुङ्गो लाग्यो नेकपाको जिल्ला इन्चार्ज र सहइन्चार्ज

| काठमाडौँ, ५ साउन: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ...

संयुक्त राष्ट्रिय आन्दोलनद्वारा प्रधानमन्त्रीलाई बुझाईएको विरोध–पत्र सार्वजनिक

संयुक्त राष्ट्रिय आन्दोलनद्वारा प्रधानमन्त्रीलाई बुझाईएको विरोध–पत्र सार्वजनिक

| ‘जनतालाई पेलेर भएपनि सरकार आयु लम्ब्याउने खेलमा लाग्यो’ : महासचिव मैनाली काठमाडौं, ४ साउन : संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक...