नेकपा

नेकपाले अलमल गर्दा एक महिना व्यर्थै

नेकपाले अलमल गर्दा एक महिना व्यर्थै

| काठमाडौं, १८ पुस : संघीय संसद्को हिउँदे अधिवेशन यात्रा सुरु भइसकेको छ। अधिवेशन सुरु भए पनि प्रतिनिधिसभा नेतृत्वविहीन छ। सभामुख नहुँदा बैठक नै बस्न नसकेको अवस्था छ। सभामुख नपाउँदा कम्तीमा...

नेकपा सचिवालय बैठकले सभामुखको नाम टुंग्याउन सकेन

नेकपा सचिवालय बैठकले सभामुखको नाम टुंग्याउन सकेन

| काठमाडौँ, पुस १७: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बसेको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ। सभामुखको नाम टुंगो लगाउन बसेको सचिवालय बैठक सम्बन्धित विषयमा प्रवेश नै नगरी सकिएको हो। यद्यपि...

गुप्तचरी विधेयकमा कांग्रेसको विरोध, नेकपाद्वारा बचाउ

गुप्तचरी विधेयकमा कांग्रेसको विरोध, नेकपाद्वारा बचाउ

| काठमाडौं, १७ पुस: गुप्तचरी तथा प्रतिगुप्तचरी कार्यलाई व्यवस्थित गर्न ल्याइएको नेपाल विशेष सेवा विधेयकका केही प्रावधानको प्रतिपक्ष कांग्रेसका सांसदले विरोध र सत्तारूढ नेकपाका सांसदले बचाउ गरेका छन् । राष्ट्रिय सभामा बुधबार...

एमसीसीमा नेकपा लचिलो

एमसीसीमा नेकपा लचिलो

| काठमाडौं, १३ पुस : सत्तारूढ नेकपाले विकास र सहयोगसम्बन्धी अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) संसद्बाट पारित गर्ने संकेत गरेको छ। पार्टी स्थायी समिति बैठकपछि अध्यक्ष केपी ओली र पुष्पकमल...

उपसभामुखको राजीनामा गराउँदै नेकपा

उपसभामुखको राजीनामा गराउँदै नेकपा

| काठमाडौँ, ४ पुस: प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ...

एक वर्षपछि नेकपा स्थायी कमिटी बैठक प्रारम्भ

एक वर्षपछि नेकपा स्थायी कमिटी बैठक प्रारम्भ

| काठमाडौँ, २९ मङ्सिर: ठीक एक वर्षपछि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ले सरकारको काम कारवाही, राजनीतिक घटनाक्रम, वर्तमान अवस्था र पार्टीको आगामी...

राष्ट्रियसभा निर्वाचनमा नेकपालाई फाइदा, क–कसको सकिँदै कार्यकाल ?

राष्ट्रियसभा निर्वाचनमा नेकपालाई फाइदा, क–कसको सकिँदै कार्यकाल ?

| काठमाडौं, २७ मंसिर: राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले आगामी माघ ९ मा...

नेकपामा सांगठनिक गतिविधि भद्रगोल, पोलिटब्युरो गठन नै भएन

नेकपामा सांगठनिक गतिविधि भद्रगोल, पोलिटब्युरो गठन नै भएन

| काठमाडौं, कात्तिक २८: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो...

नेकपा सुर्खेतले स्थानीय तहको एकता टुङ्गो लगायो

नेकपा सुर्खेतले स्थानीय तहको एकता टुङ्गो लगायो

| खगेन्द्र हमाल/ सुर्खेत, कात्तिक २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकतालाई अन्तिम मध्यनजर गर्दै सुर्खेत जिल्लाका स्थानीय तहहरुमा पार्टी एकता टुङ्गो लगाएको छ। नौं वटा स्थानिय तह रहेको सुर्खेत...

असन्तुष्टिबीच नेकपा–राजमो तालमेल

असन्तुष्टिबीच नेकपा–राजमो तालमेल

| बागलुङ, १९ कात्तिक: बागलुङ–२ (ख) मा हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता, कार्यकर्ता आफ्नै उम्मेदवार हुनुपर्ने पक्षमा थिए । एक्लै लडे पनि चुनाव जितिने जिकिर उनीहरुको...