पक्राउ

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

मेलामा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

| राँझा, २८ असोज: बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा...

लागुऔषधसहित पाँच पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

| तुलसीपुर, २७ असोज: दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको...

३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईबाट पक्राउ

३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईबाट पक्राउ

| काठमाडौं, असोज २७ : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ...

तीन लाख भारुसहित युवक पक्राउ

तीन लाख भारुसहित युवक पक्राउ

| जलेश्वर, २६ असोज : महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह...

उन्नाइस लाख नगदसहित २१ जुवाडे पक्राउ

उन्नाइस लाख नगदसहित २१ जुवाडे पक्राउ

| काठमाडौं, असोज २६: नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको...

ब्राउन सुगरसहित युवती पक्राउ

ब्राउन सुगरसहित युवती पक्राउ

| कैलाली, २४ असोज : प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई आज पक्राउ गरेको छ । त्रिनगर भन्सार नाकामा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–६ की २४ वर्षीया कौशिल्या चौधरीलाई तीन ग्राम छ...

चार लाखसहित ३९ जना जुवाडे पक्राउ

चार लाखसहित ३९ जना जुवाडे पक्राउ

| राँझा, २४ असोज: बाँकेमा दशैँ अवधिमा जुवातास खेल्ने ३९ जनालाई रु. चार लाखसहित प्रहरीले पक्राउ गरेको छ । दशैँ अवधिभर बाँकेमा जुवाका पाँचवटा खालमा प्रहरीले छापामारी ३९ जनालाई रु तीन...

फिल्मी शैलीमा युवती अपहरण गर्ने तीन पक्राउ

फिल्मी शैलीमा युवती अपहरण गर्ने तीन पक्राउ

| सिरहा, असोज २४ : फिल्मी शैलीमा १६ वर्षीया युवतीलाई अपहरण गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।...

दुई लाख नगदसहित जुवा खेलिरहेको अवस्थामा १४ पक्राउ

दुई लाख नगदसहित जुवा खेलिरहेको अवस्थामा १४ पक्राउ

| सुर्खेत, २३ असोज : अवधिमा सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...

९८ हजार नगदसहित तीन जुवाडे पक्राउ, तीन फरार

९८ हजार नगदसहित तीन जुवाडे पक्राउ, तीन फरार

| बाँके, २३ असोज : नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई...