पक्राउ

गहना चोरी गरेर भाग्दै गर्दा पक्राउ

गहना चोरी गरेर भाग्दै गर्दा पक्राउ

| चुरियामाई, २ पुस: मकवानपुर प्रहरीले गहना चोरी गरेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति चोरी गरेर भाग्दै गरेको अवस्थामा हेटौँडा– ८ बस्ने १८ वर्षीय साजन पराजुलीलाई पक्राउ...

नौ सय बोतल लागुऔषधसहित भारतीय युवक पक्राउ

नौ सय बोतल लागुऔषधसहित भारतीय युवक पक्राउ

| जलेश्वर, २९ मङ्सिर : महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर...

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

| सुर्खेत, २५ मङ्सिर : प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या...

विप्लव समूहका युवा सचिव पक्राउ

विप्लव समूहका युवा सचिव पक्राउ

| गलकोट, १९ मङ्सिर: नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भन्ने सहल सुनार पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार...

बलात्कार आरोपमा ‘सिद्दबाबा’ आइसीयूबाटै पक्राउ

बलात्कार आरोपमा ‘सिद्दबाबा’ आइसीयूबाटै पक्राउ

| इटहरी, १६ मंसिर : बलात्कारको आरोपमा सिद्दबाबा भनिने कृष्णराज गिरी बिराट नर्सिङ होम बिराटनगरको आइसीयूबाट पक्राउ परेका छन्। सुनसरी सताराका गिरीलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी...

कट्टुभित्र लुकाएर राखेको ब्राउनसुगरसहित एक जना पक्राउ

कट्टुभित्र लुकाएर राखेको ब्राउनसुगरसहित एक जना पक्राउ

| सुर्खेत, १४ मंसिर : सुर्खेतबाट ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका वीरेन्द्रनगर–११ स्थित सुब्बाकुना चेकपोष्ट नजिकैबाट बर्दियाको मधुवन नगरपालिका–५ का ३४ वर्षीय दीनेश थापालाई कट्टुभित्र लुकाएर...

लागुऔषधसहित दुई युवक पक्राउ

लागुऔषधसहित दुई युवक पक्राउ

| लहान, ८ मङ्सिर : प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल...

कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ

| रुकुमपूर्व, ८ मङ्सिर : कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन् । उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ...

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

| तुलसीपुर, ४ मङ्सिर : प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २...

गोरु काटेर खाने चार पक्राउ

गोरु काटेर खाने चार पक्राउ

| गलकोट, ३ मङ्सिर: बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७...