पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ

| तुलसीपुर, १ मङ्सिर: प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट...

चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ

चन्द्रकोट हत्याकाण्डका अभियुक्त पक्राउ

| गुल्मी, २८ कात्तिक : गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६...

पेस्तोलसहित दुई पक्राउ

पेस्तोलसहित दुई पक्राउ

| चितवन, २८ कात्तिक: इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र...

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

| काठमाडौँ, २७ कात्तिक: लागुऔषधसहित काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट भारत विहार घर भएका २४ वर्षीय दिलीप साहलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रित लागुऔषध फेनरागन ६५० एम्पुल, डाइजेपाम ६५० एम्पुल र...

अभिनेत्री पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

अभिनेत्री पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

| काठमाडौँ, २६ कात्तिक : सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले...

रु अठार लाखसहित तीन भारतीय पक्राउ

रु अठार लाखसहित तीन भारतीय पक्राउ

| पर्सा, २३ कात्तिक : जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट...

ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित तीन पक्राउ

| राँझा, २२ कात्तिक:प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई...

तीन नेपालीको हत्या प्रकरणमा एक जना पक्राउ

तीन नेपालीको हत्या प्रकरणमा एक जना पक्राउ

| बैतडी, १३ कात्तिक : यही कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर...

लाखौँ रुपैयाँसहित एकसय तीनजना जुवाको खालबाट पक्राउ

लाखौँ रुपैयाँसहित एकसय तीनजना जुवाको खालबाट पक्राउ

| काठमाडौँ, १२ कात्तिक : देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन...

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

| काठमाडौँ, १० कात्तिक : काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना...