पक्राउ

दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ

दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ

| पोखरा, १० कात्तिक: जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल...

छ जुवाडे पक्राउ

छ जुवाडे पक्राउ

| सुर्खेत, १० कात्तिक :जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार...

चितुवाको छालासहित एक पक्राउ

चितुवाको छालासहित एक पक्राउ

| लहान, ९ कात्तिक : चितुवाको छालासहित आज सिरहाको लहानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकका टोलीले लहान नगरपालिका– १ स्थित गोपाल सेवा...

ठगी गर्ने एक जना पक्राउ

ठगी गर्ने एक जना पक्राउ

| खाँदबारी, ५ कात्तिक: सङ्खुवासभामा नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने चिचिला गाउँपालिका–१ का राजकुमार राईलाई पक्राउ...

भैँसी चोरीको आरोपमा तीन पक्राउ

भैँसी चोरीको आरोपमा तीन पक्राउ

| राजविराज, ५ कात्तिक: सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ । भैँसी चोरी गर्दै...

पाँच किलो चरेससहित महिला पक्राउ

पाँच किलो चरेससहित महिला पक्राउ

| रुकुमपूर्व, ४ कात्तिक : प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो ।...

टोखाबाट दुई लाख नगदसहित नौ जुवाडे पक्राउ

टोखाबाट दुई लाख नगदसहित नौ जुवाडे पक्राउ

| काठमाडौँ, ३ कात्तिक: महानगरीय प्रहरीवृत्त महाराजगञ्जले रु दुई लाख चार हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा...

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ पक्राउ

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ पक्राउ

| काठमाडौँ, ३ कात्तिक: नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आज पक्राउ परेका छन् । आज अपराह्न कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा...

निर्माण सामग्रीमा ठगिँदै उपभोक्ता: २३ सञ्चालक पक्राउ, ३५ गाडी नियन्त्रणमा

निर्माण सामग्रीमा ठगिँदै उपभोक्ता: २३ सञ्चालक पक्राउ, ३५ गाडी नियन्त्रणमा

| काठमाडौँ, १ कात्तिक: अन्यत्र जस्तै पछिल्लो समय निर्माण सामग्री ‘सप्लाई’ गर्ने व्यवसायीले उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ । उनीहरुले गाडीमा ढुङ्गा, गिटी, बालुवा वा इँट्टा कम राख्न मिल्ने बनाएर...

बालिकालाई सामूहिक बलात्कार गर्ने  सात जना पक्राउ

बालिकालाई सामूहिक बलात्कार गर्ने सात जना पक्राउ

| सुर्खेत, १ कात्तिक : वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय...