मृत्यु

बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

| रोल्पा, १३ असोज: सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस आज दुर्घटना भएको हो । सुनीलस्मृति...

गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश

गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश

| काठमाडौँ, ८ असोज: नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार...

मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकल चालकको मृत्यु

| चितवन, ६ असोज: भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष...

करेण्ट लागेर मजदूरको मृत्यु

करेण्ट लागेर मजदूरको मृत्यु

| गलेश्वर, ३ असोज : म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा घर निर्माणको क्रममा करेण्ट लागेर एक मजदूरको मृत्यु भएको छ ।  दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको आज...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

| काठमाडौँ, १ असोज: काठमाडौँ महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । स्वयम्भूको अन्नपूर्ण चोकमा बा३ख १८३३ नंको यात्रुवाहक बसले ठक्कर दिँदा बा९८प २७१५ नंका चालक...

ट्रक चट्टानमा ठोक्किदा कम्तीमा पन्ध्रको मृत्यु

ट्रक चट्टानमा ठोक्किदा कम्तीमा पन्ध्रको मृत्यु

| मनिला, ३१ भदौ: फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।गुडिरहेको एउटा ट्रक चट्टानमा गएर ठोक्किएपछि सो दुर्घटना भएको स्थानीय...

उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

| काठमाडौं, भदौ ३१ : मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ...

चट्याङ लागेर एकको मृत्यु ,एक घाइते

चट्याङ लागेर एकको मृत्यु ,एक घाइते

| कलैया, ३० भदौ : बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर आज बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु...

माटोको ढिस्कोमा पुरिएर बालकको मृत्यु

माटोको ढिस्कोमा पुरिएर बालकको मृत्यु

| जलेश्वर, ३० भदौ: महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर आज एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका...

चट्याङ लागेर एक हल गोरु र तीन गाईको मृत्यु

चट्याङ लागेर एक हल गोरु र तीन गाईको मृत्यु

|  दैलेख,भदौ २९: दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार दिउँसो ५ः३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर...