Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment राजनीति Archives - Pnpkhabar.com

राजनीति

समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय हुनुपर्छः  मुख्यमन्त्री

समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय हुनुपर्छः मुख्यमन्त्री

| काठमाडौँ, २९ जेठ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताउनुभएको छ ।...

सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रधानमन्त्री ओली

सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रधानमन्त्री ओली

| काठमाडौँ, २९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताउनुभएको छ । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा...

पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा काङ्ग्रेस नेताको जोड

पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा काङ्ग्रेस नेताको जोड

| काठमाडौँ, १९ जेठ : नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि काङ्गेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।राष्ट्रिय जनजागरण...

विकासका राम्रा पक्ष सिक्न राजनीतिक विचारसँग तर्सिनु पर्दैनः परराष्ट्रमन्त्री

विकासका राम्रा पक्ष सिक्न राजनीतिक विचारसँग तर्सिनु पर्दैनः परराष्ट्रमन्त्री

| काठमाडौँ, ३ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गर्नुभएको छ । सो सन्दर्भमा रासस प्रतिनिधि...

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ : ‘प्रचण्ड’

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ : ‘प्रचण्ड’

| काठमाडौँ, ३ जेठ  :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताउनुभएको छ ।...

नेकपाको जनसङ्गठनका नेतृत्व घोषणा

नेकपाको जनसङ्गठनका नेतृत्व घोषणा

| काठमाडौँ, ३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस...

नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

| गोरखा, २९ वैशाख : पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र...

काङ्ग्रेसद्वारा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता

काङ्ग्रेसद्वारा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता

| काठमाडौँ, २१ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता...

न्यायसहितको समृद्धिको यात्रामा मुलुक : प्रधानमन्त्री

न्यायसहितको समृद्धिको यात्रामा मुलुक : प्रधानमन्त्री

| काठमाडौँ, २१ वैशाख  : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले मुलुकलाई न्यायसहितको समृद्धिको यात्रामा अघि बढाउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय...

सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली

सरकार सुशासन र विकासको बाटोमा : प्रधानमन्त्री ओली

| काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्तमान अवस्थामा लोकतन्त्रको सुदृढीकरण तथा मानवअधिकार, प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै सुशासन र विकासको बाटोमा स्पष्ट ढङ्गले अगाडि बढ्न चाहेको बताउनुभएको छ...