खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

| कास्की, ५ असोज : आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द...

विश्वकप छनोट खेलको लागि खेलाडी छनोट

विश्वकप छनोट खेलको लागि खेलाडी छनोट

| काठमाडौँ, १४ असोज  :  सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । यही...

टेबलटेनिस खेलाडी छनोट

टेबलटेनिस खेलाडी छनोट

| काठमाडौँ, १३ असोज : नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम...

बास्केटबलको उपाधि बूढानीलकण्ठलाई

बास्केटबलको उपाधि बूढानीलकण्ठलाई

| काठमाडौँ, १२ असोज : बूढानीलकण्ठ क्लबले पाँचौँ खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके)को कोर्टमा आज भएको फाइनल खेलमा बूढानीलकण्ठले कीर्तिपुर क्लबलाई...

पुरुष भलिबल यसै सातादेखि

पुरुष भलिबल यसै सातादेखि

| काठमाडौँ, २० साउन : ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) मुख्य प्रायोजक हुने...

अल्ट्रा म्याराथनको प्रमोशनल रेश शुरु

अल्ट्रा म्याराथनको प्रमोशनल रेश शुरु

| काठमाडौँ, २९ असार : आगामी भदौ २९ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथुनको प्रमोशनल रेस आजदेखि शुरु भएको छ । जुम्ला खलङ्गादेखि मुगुको रारा ताल हुटुसम्मको ४९ किलोमिटरको दौड प्रतियोगिता...

हङकङलाई हराउँदै नेपाल च्याम्पियन

हङकङलाई हराउँदै नेपाल च्याम्पियन

| काठमाडौँ, २४ असार  : नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई...

नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो

नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो

| काठमाडौँ, २० असार  : मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित...

क्रिकेट–नेपालले चीनलाई हरायो

क्रिकेट–नेपालले चीनलाई हरायो

| काठमाडौँ, १८ असार  : एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो...

एसिसी पूर्वी क्षेत्रीय क्रिकेट : सिङ्गापुर विजयी

एसिसी पूर्वी क्षेत्रीय क्रिकेट : सिङ्गापुर विजयी

| काठमाडौँ, १७ जेठ : मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन...