| सिङ्गीङ रियालीटि शो नेपाल आइडल सिजन टू को पियानो राउण्डबाट ४ जना प्रतियोगी बाहिरिएका छन् । शुक्रबार भएको पियानो राउण्डको अन्तिम अडिसनमा १० प्रतिस्पर्धीमध्ये ४ प्रतियोगी नेपाल आइडलको सिजन टूबाट...