justnep single

जिपले किच्दा चालकको मृ’त्यु

admin

भोजपुर : भोजपुर नगरपालिका–५ काउलेमा जिपले किच्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको जिपले किच्दा सोही जिपका चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय भोजपुरले जनाएको छ।

गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा गाडी पछाडि सरेर चालकलाई किचेको प्र’हरीको भनाइ छ। तामाङको घ’टना स्थलमै मृ’त्यु भएको हो।

प्रतिक्रिया