ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृ त्यु

राष्ट्रिय समाचार समिति

काठमाडौं, १२ असार : थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको मृ त्यु भएको छ। थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश-०२-०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्ने २९ वर्षीय अर्बत खड्काको मृ त्यु भएको हो।

दु र्घट नामा गम्भीर घा इते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृ त्यु भएको प्रह रीले जनाएको छ। दु र्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घा इते भएका छन्।

घा इते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ। मृ तक खड्का नेपाल विद्यार्थी संघका नेतासमेत थिए। प्रह रीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया