पूर्वसभामुख महराको पत्नी सीताको नि’धन

रबि धिताल

काठमाडौं, १९ कात्तिक : पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा नि’धन भएको छ।

कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान नि’धन भएको महराका छोरा एटमले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

प्रतिक्रिया