justnep single

प्रतिनिधिसभाको बैठक आज बस्दै‚ यस्तो छ कार्यसूची

admin

काठमाडौं, ३० चैत : आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा एउटा प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गर्ने उल्लेख छ।

प्रतिक्रिया