justnep single

बल्खुमा जीपको ठ’क्करबाट एक पैदलयात्रीको ज्या’न गयाे

admin

 ललितपुर, पुस ९ : ललितपुरको बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको ज्या’न गएको छ । जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको ज्या’न गएको प्र’हरीले जनाएको छ ।

हिजो बेलुका बा २१ च ५०६४ नम्बरको जीपले पैदल हिँड्दै गरेका अधिकारीलाई ठ’क्कर दिएको थियो । ठ’क्करबाट ग’म्भीर घा’इते उहाँको बयोधा अस्पतालमा उपचारका ज्या’न गएको हो । जीपका चालक धादिङका राजु तामाङलाई प’क्राउ गरेको प्र’हरी वृत्त कालीमाटीले जनाएको छ ।

प्रतिक्रिया