भीम रावललाई भेटेर फर्किए माधव नेपाल, भेटमा के भयाे ?

admin

काठमाडौं, ६ साउन : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी नेता भीम रावललाई भेटेर फर्किएका छन् ।

केहीदिनअघि शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका नेता रावललाई भेट्न नेपाल टोखा पुगेका थिए ।

उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । सोही बैठकमा नेताहरूले भेट्न सुझाव दिएपछि नेता नेपाल रावलाई फकाउन टोखा पुगेका हुन् । भेटमा के भयाे भन्ने खुलाइएकाे छैन ।

प्रतिक्रिया