काठमाडौं, ५ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद घोषणा गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ ।