justnep single

राष्ट्रपतिबाट राष्ट्रियसभाको बैठक आह्‍वान

admin

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आह्वान गरेकी छन्। पुस १७ गते शुक्रबारका लागि राष्टपतिले राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्।

नेपालको संविधान धारा ९३ उपधारा १ बमोजिम बैठक आह्वान गरेकी छन्। बैठक शुक्रबार ४ बजे अन्तर्राष्टिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बैठक बस्नेछ।सरकारले राष्ट्रियसभा अधिवेशनका लागि गत शुक्रबार सिफारिस गरेको थियो।

प्रतिक्रिया