justnep single

रुपन्देहीको रुप फेर्ने १० आयोजना

रबि धिताल

काठमाडौं, माघ २१ : विकासको गति समयसँगै हुनुपर्ने हो । विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन ।

तर समयसँगै विकासका कामहरु अघि बढ्ने प्रयत्न हुँदै गएका छन् । नेपालमा विभिन्न खण्डहरुमा नमुना विकासे कामहरु भइरहेका छन् ।

त्यसमध्ये रुपन्देही जिल्लाको विकासे रुपान्तरण लोभलाग्दो छ । रुपन्देहीको मुख्य सहर बुटवल र भैरहवाका विभिन्न स्थानमा सञ्चालनमा आएका बहुवर्षीय परियोजनालाई हेर्ने हो भने अबको पाँच वर्षपछि मुलुककै विकासका लागि नमुना जिल्ला बन्ने अवस्था देखिएको छ । यस्ता छन् बुटवलका १० नमुना आयोजना

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया